काठमाडौं : स्वास्थ्य मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै कोभिड १९ को संक्रमणबाट जोगिन आग्रह गरेको छ। जसमा रात्रिकालीन व्यवसायहरू र भिडभाड हुने स्थानमा सहभागी नहुन अपिल गरिएको छ।
मन्त्रालयले कोभिड १९ का कारण १४ वटा जिल्लाहरुलाई अति प्रभावित भएको जनाएको छ। अतिप्रभावित जिल्लाहरू काठमाडौं, ललितपुर, कास्की, रुपन्देही,चितवन, बाँके, पर्सा,…