गृहमन्त्री रामबहादुर थापाले केन्द्रीय कारागार अनुगमन गरेका छन् ।
प्रायः मन्त्री बनेपछि करले या रहरले औपचारिकता लागि मात्र अनुगमन गरिन्छ नि भन्ने संचारकर्मीको प्रश्नमा प्रश्नमा उनले औपचारिकता...
जिल्ला कारागार संखुवासभामा मृत्यु भएका दुई कैदीको शव ६ दिनपछि सोमबार आफन्तले बुझेका छन् । फरार रहेका कारागार प्रमुख राजेन्द्र घिमिरेविरुद्ध पक्राउपुर्जी र सुरक्षा इन्चार्ज प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी पक्राउ...
क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरीले केन्द्रीय कारागार सुन्धारा पुर्याएको छ । नाबालिगमाथि जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशपछि प्रहरीले लामिछानेलाई केन्द्रीय कारागार सुन्धारा लगेको हो ।
केहीबेरअघि जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद...
थप व्यवस्थित बनाउन कारागार छड्के अनुगमन समेत गरिएको। अनुगमनमा कैंदीबन्दीहरुको गुनासो सुन्ने परिपार्टी समेत बसालिएको छ। अनुगमनमा कारागार पेरिमिटर (बाहिरी) सुरक्षा व्यवस्था, भित्री सुरक्षा व्यवस्था, कैंदीहरुको अवस्था, खानपिन, सरसफाई लगायतको जानकारी लिएका थि...
करिब चार वर्षदेखि तनहुँ कारागार स्वास्थ्यकर्मी विहीन छ। अहेव सक्षम घिमिरे सरुवा भएपछि विसं २०७५ असोजदेखि हालसम्म कारागार स्वास्थ्यकर्मी विहीन रहेको तनहुँ कारागारले जनाएको छ।
काठमाडौँ,२४ साउन । गोरखा नगरपालिका–८ स्थित नयाँबस्तीका २० वर्षीय अनिल आलेको हत्याका आरोपी सात प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालतले आले हत्या आरोपका प्रतिवादीलाई कारागार चलान गर्न आदेश दिएपछि उनीहरूलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सोमदास ढकालले जानकारी दिए । कारागार चलान हुनेमा हत्याका आरोपी गोरखा –८ का २० […]
विराटनगर । अपहरण तथा शरीर बन्धक मुद्दामा कैदी भुक्तान गरिरहेका गुन्डा नाइके अभिषेक गिरीलाई जिल्ला कारागार मोरङको विराटनगर ल्याइएको छ । काँग्रेस नेताहरूको दबाबमा गिरीलाई बिहीबार बिहान करिब चार बजे कारागार ल्याइएको हो । मोरङ आए लगत्तै उनलाई कारागार भित्र प्रवेश गराइएको कारागार स्रोतले जानकारी दिएको छ । गत भदौ १७ गते डिल्लीबजार कारागारबाट मोरङ […]
अपहरण मुद्दामा कैद भुक्तान गरिरहेका गुन्डा नाइके अभिषेक गिरीलाई मोरङ कारागार ल्याइने तयारी गरिएको छ । कारागार व्यवस्था विभागले गिरीलाई सप्तरीबाट फेरि विराटनगर स्थानान्तरण गर्ने निर्णयसँगै गिरी पुनः मोरङ कारागार आउने भएका हुन् । उनलाई आज मोरङ कारागार ल्याइने तयारी छ । कारागार व्यवस्था विभागले गिरीलाई सप्तरीबाट फेरि विराटनगर स्थानान्तरण गरिएको जानकारी पत्र मोरङ कारागार प्रशासनलाई पठाएको निमित्त जेलर रामप्रसाद पोखरेलले बताए । सप्तरी पठाएको १६ दिनपछि उनको विराटनगर सरुवा भएको हो । कांग्रेसनिकट ग
नेपालगञ्ज – बाँकेमा देशमै पहिलो खुल्ला कारागार तयार गरिएको छ । जानकी गाउँपालिका अन्तर्गत पर्ने गनापुरमा खुल्ला कारागार बनाइएको हो । ६ बिगाह क्षेत्रफल ओगटेको खुल्ला कारागार परिसर भित्र ३७ वटा कोठा तयार गरिएको हो । त्यसमा ३२ जना बन्दी राखिने नेपालगञ्ज कारागारका जेलर रामकुमार सोनकरले जानकारी दिए । ‘यो देशमै पहिलो खुल्ला कारागार हो, […]