नेपालगञ्ज – बाँकेमा देशमै पहिलो खुल्ला कारागार तयार गरिएको छ । जानकी गाउँपालिका अन्तर्गत पर्ने गनापुरमा खुल्ला कारागार बनाइएको हो । ६ बिगाह क्षेत्रफल ओगटेको खुल्ला कारागार परिसर भित्र ३७ वटा कोठा तयार गरिएको हो । त्यसमा ३२ जना बन्दी राखिने नेपालगञ्ज कारागारका जेलर रामकुमार सोनकरले जानकारी दिए । ‘यो देशमै पहिलो खुल्ला कारागार हो, […]