माधव नेपालको भागमा ६ मन्त्री, यी हुन सम्भावित नाम (सूचीसहित)

नेकपा एमाले विभाजन गरी नयाँ दल दर्ताको प्रक्रियामा रहेका माधव कुमार नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । 

सम्बन्धित सामग्री

नागरिकता विधेयक प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा

काठमाडौँ । प्रतिनिधिसभाको बुधबार बस्‍ने बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा चढेको छ । बुधबार बिहान ११ बजे बस्‍ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूचीमा सरकारका गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता (पहिलो संशोधन)२०७९ पेश गर्ने उल्लेख छ । हेर्नुस् कार्यसूची

प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक

संघीय संसदको प्रतिनिधिसभाको सम्भावित कार्यसूची सर्वाजनिक गरिएको छ । आइतबार दिउँसो एक बजे बस्ने प्रतिनिधिभासको बैठकका लागि संघीय संसद सचिवालयले शुक्रबार सम्भावित कार्यसूची सार्वजनिक गरेको हो ।सचिवालयका अनुसार बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले समितिको एक्काइसौं वार्षिक प्रतिवेदन पेश गर्ने छन् । यस्तै सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने जनाएको छ ।

संसद बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधिसभाको बैठक आज आइतबार दिउँसो बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकका सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।

प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक

प्रतिनिधिसभाको बुधबार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ । संसद सचिवालयले बुधबार बस्ने बैठकका लागि सम्भावित सूचि सार्वजनिक गरेको हो ।संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रथिवेदन पेश गर्ने छन् । यस्तै सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नेपाल नागरिक उड्डयन प्राधिकरण विद्येयक २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विद्येयक २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने छन् । प्रतिनिधि

शुक्रबार बस्ने संसद बैठकको सम्भावित कार्यसूची

भोलि शुक्रबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा एमसिसीमाथि छलफलको प्रस्ताव पेस हुने संसदको सम्भावित कार्यसूची छ। अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा टेबल भएको एमसिसी सम्झौतामाथि छलफलको प्रस्ताव गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ। त्यस्तै...

भोलि बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक

संसद सचिवालयले बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सचिवालयले बुधबार सम्भावित कार्यसूची सार्वजनिक गरेको हो ।  सार्वजनिक गरिएको कार्यसूचीअनुसार कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्नेछन् ।यस्तै अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल गर्न प्रस्ताव पेश गर्ने छन् ।

संसदको सम्भावित कार्यसूचीमा परेन एमसीसी प्रस्ताव

संघीय संसद सचिवालयले बुधबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा एमसीसी प्रस्तावलाई समावेश गरिएको छैन । सचिवालयले मंगलबार सार्वजनिक गरेको बुधबार दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा शोक प्रस्ताव पेस गर्ने मात्र समेटिएको छ । बुधबारको बैठकमा एमसीसी टेबुल गर्ने भनिएका बेला सम्भावित कार्यसूचीमा भने नसमेटिएको हो । यद्यपि, सभामुख अग्निप्रसाद सापकोटाले बुधबारका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सो बैठकमार्फत प्रतिनिधिसभाको कार्यसूची परिवर्तन गर्न स

संसदको सम्भावित कार्यसूचीमा एमसीसी प्रस्ताव परेन

काठमाडौँ– संघीय संसद सचिवालयले बुधबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा एमसीसी प्रस्तावलाई समावेश गरिएको छैन । सचिवालयले मंगलबार सार्वजनिक गरेको बुधबार दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा शोक प्रस्ताव पेस गर्ने मात्र समेटिएको छ । बुधबारको बैठकमा एमसीसी टेबुल गर्ने भनिएका बेला सम्भावित कार्यसूचीमा भने नसमेटिएको हो । यद्यपि, सभामुख अग्निप्रसाद सापकोटाले बुधबारका लागि […]

बुधबारको सम्भावित कार्यसूचीमा एमसिसी परेन

काठमाडौँ – बुधबार बस्ने प्रतिनिसभाको सम्भावित कार्यसूचीमा एमसिसी परेको छैन। संसद सचिवालयले केहीबेर अघि निकालेको सम्भावित कार्यसूचीमा एमसिसी सम्झौता अनुमोदनका लागि टेबल गर्ने कार्यसूचीमा राखिएको छैन। तर सरकार र दलहरु बुधबारको बैठमा एमसिसी टेबल गर्ने पक्षमा रहेका छन्। सोमबार सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा एमसिसी पेश गर्ने मोटामोटी सहमति जुटेको थियो। त्यस्तै मंगलबार […]

संसद्को सम्भावित कार्यसूचीमा परेन एमसीसी

बुधवार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । संसद् सचिवालयले प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची मंगलवार सार्वजनिक गरेको हो । त्यसमा दुई वटा प्रस्ताव उल्लेख छन् ।  प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्ने र सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ ।  सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा एमसीसी उल्लेख भएको छैन । भोलिको संसद बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्...