काठमाडौँ – बुधबार बस्ने प्रतिनिसभाको सम्भावित कार्यसूचीमा एमसिसी परेको छैन। संसद सचिवालयले केहीबेर अघि निकालेको सम्भावित कार्यसूचीमा एमसिसी सम्झौता अनुमोदनका लागि टेबल गर्ने कार्यसूचीमा राखिएको छैन। तर सरकार र दलहरु बुधबारको बैठमा एमसिसी टेबल गर्ने पक्षमा रहेका छन्। सोमबार सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा एमसिसी पेश गर्ने मोटामोटी सहमति जुटेको थियो। त्यस्तै मंगलबार […]