संसद्को सम्भावित कार्यसूचीमा परेन एमसीसी

बुधवार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । संसद् सचिवालयले प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची मंगलवार सार्वजनिक गरेको हो । त्यसमा दुई वटा प्रस्ताव उल्लेख छन् ।  प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्ने र सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ ।  सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा एमसीसी उल्लेख भएको छैन । भोलिको संसद बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्...

सम्बन्धित सामग्री

बिहीबारको संसद् बैठकमा एमसीसीमाथि छलफल हुने

काठमाडौँ । संघीय संसद्को बिहीबारको बैठकमा एमसीसीसँग भएको अनुदान सहायता सम्झौतामाथि छलफल हुने भएको छ । संसद् सचिवालयले बैठकमा सरकारले एमसीसीमाथि छलफलकालागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची तय गरेको हो । संघीय संसद्का महासचिव भरतराज गौतमले बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य […]

संसद्को कार्यसूचीमा एमसीसी

बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।

संसद्को कार्यसूचीमा एमसीसी

बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।

बिहीबारको संसद् बैठकमा एमसीसी छलफलका लागि प्रस्तुत हुने

संघीय संसद्को बिहीबारको बैठकमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग भएको अनुदान सहायता सम्झौतामाथि छलफल हुने भएको छ । संसद् सचिवालयले बैठकमा सरकारले एमसीसीमाथि छलफलकालागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची तय गरेको हो ।