अफिमसहित एक पक्राउ

सङ्ख्वासभा – सङ्खुवासभा सदरमुकाम खाँदबारीबाट लागुऔषध अफिमसहित प्रहरीले एकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खाँदबारी नगरपालिका–७ का ६९ वर्षीय जय चापागाईँ रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए। शुक्रबार दिउँसो विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले चापागाईँलाई उनकै घरबाट अफिमसहित पक्राउ गरेको सुवेदीले जानकारी दिए। प्रहरी टोलीले चापागाईँको […]

सम्बन्धित सामग्री

कञ्चनपुरमा अफिमसहित एक जना भारतीय नागरिक पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा अफिमसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । शनिबार इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको टोलीले उनलाई अफिमसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा काँचो अफिमसहित भारतीय सीमा पार गरेर नेपाल प्रवेश गरेका सरदार दिलिप सिंह रहेका छन् । उनी पुनर्वास नजिकैको नाका बिचपटा हुँदै नेपाल प्रवेश गरेका थिए । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका […]

तीन किलो अफिमसहित दुई जना पक्राउ

नेपालगञ्ज– तीन किलो अफिमसहित दुई जना पक्राउ परेका छन्। जाजरकोटका गोपाल रोकाय र लेखराज विष्ट तीन किलो आठ सय ग्राम अफिमसहित पक्राउ परेकाे इलाका प्रहरी कार्यालय, कोहलपुरका डिएसपी ऐनबहादुर मल्लले जानकारी दिए। गोपाललाई चिसापानीको जंगल र विष्टलाई कोहलपुरको चप्परगौडीबाट प्रहरीले नियन्त्रणमा लिइएको हो। भे ७ प ८६७७ नम्बरको मोटरसाइकलमा सवार जाजरकोटका रोकाय चिसापानीमा नेपाली सेनाको […]

लागुऔषध अफिमसहित एकजना पक्राउ

संखुवासभा :  खाँदबारी नगरपालिका–७ का ६९ वर्षीय जय चापागाईं लागुऔषध अफिमसहित पक्राउ परेका छन्।२०४ ग्राम अफिम घरमा लुकाएर राखेको सूचनाका आधारमा प्रहरीको टोलीले चापागाईंलाई नियन्त्रणमा लिइएको बताइएको छ। उनलाई शुक्रबार दिउँसो घरबाटै अफिमसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले बताए।पक्राउ परेका चापागाईंमाथि थप अनुसन्धान भइरहेको बताइएको छ।

अफिमसहित एक पक्राउ

किमाथाङ्का, ३० साउन: सङ्खुवासभा सदरमुकाम खाँदबारीबाट लागुऔषध अफिमसहित प्रहरीले एकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खाँदबारी नगरपालिका–७ का ६९ वर्षीय जय चापागाइ रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । शुक्रबार दिउँसो विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले चापागाइलाई उनकै घरबाट अफिमसहित पक्राउ गरेको सुवेदीले बताए । […]

लागुऔषध अफिमसहित अभियुक्त पक्राउ

प्रहरीले लागुऔषध अफिमसहित एक अभियुक्तलाई पक्राउ गरेको छ । मकवानपुर बकैया गाउँपालिका– ५ का ४४ वर्षीय रत्न भुलन पक्राउ परेका हुन् ।  उनको साथबाट प्रहरीले पाँच किलो सात सय ग्राम अफिम...

पाँच किलो सात सय ग्राम अफिमसहित मकवानपुरबाट एक पक्राउ

प्रहरीले मकवानपुरबाट पाँच किलो ७ सय ग्राम अफिमसहित एक जनालाई पक्राउ गरेको छ।

रौतहटबाट एक किलो अफिमसहित दुई जना पक्राउ

वीरगञ्ज – लागुऔषध अफिमसहित दुई जना पक्राउ परेका छन्। अफिमसहित प्रहरीले मकवानपुरगढी–२ बस्ने ३२ वर्षीय अनिल लामा र बकैयाँ गाउँपालिका–६ बस्ने ३५ वर्षीय सुकलाल वाइबालाई पक्राउ गरेको हो। चेकजाँच गर्ने क्रममा रौतहट राजदेवी नगरपालिका–३ चण्डिया गाउँबाट बा ६० प–५३५ नम्बरको मोटरसाइकलमा सवार दुवै जनालाई अफिमसहित पक्राउ गरिएको रौतहटका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नारायणप्रसाद […]

१० किलो अफिमसहित एकजना पक्राउ

९ असार, काठमाडौं । बाँकेमा प्रहरीले अफिमसहित एकजनालाई पक्राउ गरेको छ । जाजरकोटको जुनीचाँदे गाउँपालिका-२ का ३७ वर्षीय तिलकबहादुर शाही खजुरा गाउँपालिका-रनियापुरबाट पक्राउ परेका हुन् । १० किलो ४०० ग्राम अफिमसहित सडकमा हिँडिरहेका शाहीलाई लागुऔषध नियन्त्रण ब्युरोको नेपालगञ्जस्थित शाखा कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

तीन किलो अफिमसहित कलंकीबाट ‘म्याक्स लो’ पक्राउ

लागुऔषध नियन्त्रण ब्युरोले तीन किलो अफिमसहित कलंकीबाट एक जनालाई पक्राउ गरेको छ।

रूकुमपूर्वबाट १८ किलो अफिमसहित तीन जना पक्राउ

रूकुमपूर्वबाट १८ किलो लागुऔषध अफिमसहित तीन जना पक्राउ परेका छन् । १८ किलो ५०० ग्राम अफिमसहित छुट्टाछुट्टै ठाउँबाट उनीहरूलाई पक्राउ गरिएको आज पत्रकार सम्मेलन गरी प्रहरीले जानकारी दिएको छ