लागुऔषध अफिमसहित अभियुक्त पक्राउ

प्रहरीले लागुऔषध अफिमसहित एक अभियुक्तलाई पक्राउ गरेको छ । मकवानपुर बकैया गाउँपालिका– ५ का ४४ वर्षीय रत्न भुलन पक्राउ परेका हुन् ।  उनको साथबाट प्रहरीले पाँच किलो सात सय ग्राम अफिम...

सम्बन्धित सामग्री

लागूऔषध मुद्दाका फरार अभियुक्त पक्राउ

पोखरा – लागूऔषध मुद्दामा फरार एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। मंगलबार प्रहरीले कास्कीको पोखरा महानगरपालिका भलामका २७ वर्षीय रोशन आधिकरी छावालाई पक्राउ गरेको हो। जिल्ला अदालत कास्कीले कार्तिक २७ गते अधिकारीलाई लागुऔषध मुद्दामा दोषी ठहर गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए। उनका अनुसार अदालतले दुई […]

लागुऔषध मुद्दामा फरार अभियुक्त पक्राउ

रोल्पा जिल्ला अदालत रोल्पाबाट लागुऔषध चरेश मुद्दामा मिति २०७६ फाल्गुन २९ गते फैसला भई १ वर्ष ६ महिना कैद र पन्ध्र हजार जरिवाना भई हालसम्म फरार रहेका एक जना पक्राउ परेका छन्।...

फरार तीन अभियुक्त पक्राउ

सुर्खेत : जिल्ला प्रहरी कार्यालय सुर्खेतले तीन जना फरार अभियुक्तलाई पक्राउ गरेको छ।विभिन्न मुद्दामा सजाय पाई फरार रहेका अभियुक्तलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो। सुर्खेतको सिम्ता गाउँपालिका–४ का ६२ वर्षीय भद्रबहादुर सिंह, सोही गाउँपालिका–८ का ६६ वर्षीय कुशल खत्री र  सिम्ता–६ का ३७ वर्षीय करण नेपालीलाई प्रहरीले पक्राउ गरेको छ।सिंहलाई लागुऔषध गाँजा चरेस मुद्दामा अदालतले १० महिना १८ दिन कैद सजायको फैसला सुनाएको  थियो। खत्रीलाई ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला

सुर्खेतमा तीन फरार अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले तीन जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा सजाय पाई फरार रहेका अभियुक्तलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।  सुर्खेतको सिम्ता गाउँपालिका–४ का ६२ वर्षीय भद्रबहादुर सिंह, सोही गाउँपालिका–८ का ६६ वर्षीय कुशल खत्री र  सिम्ता–६ का ३७ वर्षीय करण नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।सिंहलाई लागुऔषध गाँजा चरेस मुद्दामा अदालतले १० महिना १८ दिन कैद सजायको फैसला सुनाएको  थियो । खत्रीलाई ज्यान मार्ने उद्योग मुद्दामा जिल्ल

झापामा लागुऔषध कारोबार र प्रयोग बढ्दो, स्थानीय सरकारसँग छैन नियन्त्रणको योजना

झापा– जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांक भन्छ- झापामा लागुऔष प्रयोगकर्ता र कारोबारीको संख्य बढ्दै छ । भारतसँग १४४ किलोमिटर खुला सीमा भएको झापामा दैनिकजसो लागुऔषध कारोबारी पक्राउ परिरहेका छन् । प्रहरीको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चार महिनामा मात्र लागु औषधको ६५ मुद्दामा ९९ अभियुक्त पक्राउ परे । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म ११ केजी ७०१ […]

कीर्तिपुरको आइसोलेसन सेन्टरबाट फरार अभियुक्त कालिमाटीबाट पक्राउ

१३ असोज, काठमाडौं । कीर्तिपुरको आइसोलेसन सेन्टरबाट फरार भएका लागुऔषध कसुरका अभियुक्त पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत कीर्तिपुरको टोलीले कालिमाटीबाट १९ वर्षीय राहुल तामाङलाई पक्राउ गरेको गरेको डीएसपी ठाकुर पोखरेलले बताए । मंगलबार अपरान्ह अभियुक्त तामाङ कीर्तपुरको आइसोलेसन सेन्टरबाट फरार भएका थिए । यसअघि प्रहरीले लागु औषध कसुरमा महानगरीय प्रहरी वृत थानकोटबाट  तामाङलाई […]

पाँच फरार अभियुक्त पक्राउ, तीन बालकको भारतबाट उद्धार

लहान, ६ भदौ: विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय पाएर फरार पाँच जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा लागुऔषध मुद्दामा आठ वर्ष कैद र रु तीन लाख १५ हजार जरिवाना सजाय तोकिएका सखुवानान्कारकट्टी गाउँपालिका–४ का २८ वर्षीय देवकुमार यादव र बहुविवाह मुद्दामा ११ महिना १५ दिन कैद र रु १० हजार […]

फरार दुई अभियुक्त पक्राउ

सप्तरी / लागुऔषध र अपहरण तथा शरीर बन्धक मुद्दाका फरार दुई अभियुक्त आज पक्राउ परेका छन् । छुट्टाछुट्टै घटनाको कसुरमा पक्राउ परेका फरार अभियुक्तलाई आज अदालतको आदेशअनुसार कैद भुक्तानका लागि राजविराज कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सप्तरी प्रहरीकाअनुसार महादेवा गाउँपालिका–५ का गजेन्द्रप्रसाद यादवको जाहेरीले सोही ठाउँका २१ वर्षीय अमृत भनिने नरेन्द्र... The post फरार दुई अभियुक्त पक्राउ appeared first on Purbeli News.

फरार दुई अभियुक्त पक्राउ

लागुऔषध र अपहरण तथा शरीर बन्धक मुद्दाका फरार दुई अभियुक्त आज पक्राउ परेका छन् । छुट्टाछुट्टै घटनाको कसुरमा पक्राउ परेका फरार अभियुक्तलाई आज अदालतको आदेशअनुसार कैद भुक्तानका लागि राजविराज कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सप्तरी प्रहरीकाअनुसार महादेवा गाउँपालिका–५ का गजेन्द्रप्रसाद यादवको जाहेरीले सोही ठाउँका २१ वर्षीय अमृत भनिने नरेन्द्र यादवलाई अपहरण तथा शरीर बन्धकको कसुरमा पक्राउ गरिएको हो ।उनलाई अदालतले ६ वर्ष कैद र रु २५ हजार जरिवाना ठहर गरेको छ । फरार याद

लागुऔषध मुद्दाका फरार अभियुक्त पक्राउ

रोल्पाका जिल्लाको सुनछरी गाउँपालिका वडा नं. १ का २७ वर्षीय राजु विक र रुकुमपश्चिम मुसिकोट नगरपालिकाको रातामाटाका २७ वर्षकै विवेक खड्का पक्राउ परेका हुन्।