यी हुन् प्रदेश सभामा समानुपातिकतर्फ निर्वाचित उम्मेदवार (नामावलीसहित)

निर्वाचन आयोगले प्रदेश सभामा समानुपातिकतर्फका निर्वाचित उम्मेद्वारको नाम सार्वजनिक गरेको छ। आयोगले निर्वाचितहरूको नामावली बिहिबार सार्वजनिक गरेको हो। संविधानको धारा १ सय ७६ अनुसार प्रदेशसभा सदस्य निर्वाचनमा सातवटा प्रदेशमा गरी समानुपातिक निर्वाचन प्रणालीबाट जम्मा २२० जना उम्मेदवार निर्वाचित हुने व्यवस्था छ। आयोग बैठकले दलहरुले प्राप्त गरेको मतलाई सेन्टलग विधिबाट सिटमा रुपान्तरण गरी सिट यकिन गरेको…

सम्बन्धित सामग्री

प्रदेशसभाको समानुपातिकतर्फ मधेश र लुम्बिनीमा १०-१० दलको प्रतिनिधित्व

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ सबैभन्दा बढी मधेस र लुम्बिनी प्रदेशसभामा १०-१० दलको प्रतिनिधित्व भएको छ । प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० मा प्रदेश सभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल सदर मतको १.५ प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था छ । सो व्यवस्थाअनुसार बागमती र […]