नैतिकता सिद्धिएको राजनीतिले समाज प्रताडित

भनिन्छ कि राज्यलाई सधंै इमानदार मानिसको खाँचो छ । तर, अहिले राजनीतिक क्षेत्रमा नैतिकता र सदाचारको खडेरी परेको छ । संस्थाको कर्मचारीतन्त्र र सेवावितरणमा भएको राजनीतीकरणले प्रशासनतन्त्र पक्षपाती देखिएको छ । नैतिकता र उच्च इमानदारिता देखाउनुपर्ने पदाधिकारी र नेतृत्वमाथि बारम्बार अहंकार र नैतिक आचरणका प्रश्न उठिरहने क्रम बढ्दो छ । व्यक्तिगत तहमा कुन काम उचित […] The post नैतिकता सिद्धिएको राजनीतिले समाज प्रताडित appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

नेपाली समाजमा नैतिकता हराउँदै गएको छ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली समाजमा नैतिकता हराउँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् । टुँडिखेलमा सोमबार आयोजित गौरा पर्व विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित पुगेका नेताहरूको विरोध भएपछि समाज बिथोल्न खोज्नेहरुलाई कारबाही गर्न आग्रह गरे ।

प्रविधि, पत्रकारिता, नैतिकता र इमान्दारिता

पत्रकारिता पेसा अत्यन्त मर्यादित हुन्छ । यस्तो पेसा खोजमूलक हुनुपर्छ । सञ्चारकर्मीहरूमा नैतिकता र इमान्दारिता रहेन भने समाज मर्यादाबाहिर पुग्छ । समाज सुधारका लागि र मुलुककै समुन्नति एवं सुशासनका लागि पत्रकारिताको योगदान अत्यन्त महत्वपूर्ण रहन्छ । पत्रकारिता पेसा प्रविधिको विकास भएसँगै अत्यन्त जटिल हुँदैआएको छ । परम्परागत ढाँचाको पत्रकारिता आधुनिक समाजमा अस्तित्वमै रहन नसक्ने अवस्थामा […] The post प्रविधि, पत्रकारिता, नैतिकता र इमान्दारिता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

खस्कँदो नैतिकता !

मानव समाजमा असल कार्यको बढोत्तरी र खराब कार्यलाई निरुत्साहन गर्न सामाजिक संस्कार तथा मूल्यहरूद्वारा निर्देशित सूक्ष्म पक्षलाई नैतिकता भनिन्छ । के असल अनि के खराब भन्ने कुरा पनि समाज र संस्कृतिसापेक्ष हुन्छ । एउटा समाजको असल कुरा अर्को समाजका लागि खराब हुन सक्छ भने कुनै समाजको खराब पक्ष अर्को समाजको असल पक्ष पनि हुन सक्छ । तर कतिपय विश्वव्यापी रूपमै स्विकारिएका असल र खराब मूल्यहरूसमेत छन् । नैतिकताले के गर्ने र के नगर्ने भन्ने विषयमा एउटा लक्ष्मणरेखा निर्धारण गर्छ ।

प्रेस स्वतन्त्रता र व्यावसायिक नैतिकता

नेपालको सन्दर्भमा २०५२ सालपछि १० वर्षे सशस्त्र द्वन्द्वका दौरान एक दर्जन भन्दा बढी पत्रकारहरू सुरक्षा निकाय र ने.क.पा. (माओवादी) द्वारा मारिएका तीतो यथार्थ हामीसामु छ। त्यसमध्ये माओवादीबाट मारिएका पत्रकार डेकेन्द्रराज थापा मानव अधिकार तथा शान्ति समाज दैले...

सदाचारबाट आदर्श समाज

हामी पूर्वीय दर्शनमा धेरै विश्वास गर्छौँ । ‘नीतिले कमाऊ, रीतिले बाँच र प्रीतिले बाँच्न देऊ’ पूर्वीय दर्शनको मूल मान्यता हो । यस्ता नीति, दर्शनहरु हिजोआज व्यवहारमा देखिन छोडेको छ । मानिसमा हुनुपर्ने प्रमुख गुण भनौँ सम्पति भनेकै नैतिकता, सदाचार र इमान्दारिता नै हो । यसैबाट सामाजिक, आर्थिक, राजनैतिक जीवन शुद्ध हुन्छ र यस्तै समाजले देशको […]

बेवास्तामा काठमाडौं उपत्यकाका पोखरीहरू (फोटोफिचर)

आधुनिक समाजको उच्च वर्ग बस्ने शिक्षित नागरिकहरुको शहर हो, काठमाडौं । भनिन्छ शिक्षित समाज र शिक्षित व्यक्तिले नैतिकताको विकास गर्छ । काठमाडौं शहरमा बस्ने अधिकांश मानिस शिक्षित छन् । तर आफ्नो शिक्षालाई व्यवहारिक बनाउने कसरी ? र कहिले ? यो प्रश्न उठ्दै आइरहेको छ । हामी नैतिकताको पाठ सिकाउँछौँ, भाषण गर्छौं, कानुनका कुरा गर्छौं तर पालना गर्न त्यत्तिकै पछि छौँ । शहरमा शिक्षित मानिसको बसोवास रहेपनि नैतिकता भने कमै देखिन्छ । शिक्षित मानिस बसोवास गर्ने क्षेत्रमा नै सबैभन्दा बढी फोहोर र अव्यवस्थित दे