नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली समाजमा नैतिकता हराउँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् । टुँडिखेलमा सोमबार आयोजित गौरा पर्व विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित पुगेका नेताहरूको विरोध भएपछि समाज बिथोल्न खोज्नेहरुलाई कारबाही गर्न आग्रह गरे ।