गन्तव्य बेथानचोक [फोटोफिचर]

बेथानचोक पर्यटन विश्राम स्थल, तीनतले पर्यटन गन्तव्य निर्माण, ब्राह्मण डाँडा पर्यटकीय गन्तब्य निर्माण कार्यक्रम रहेको छ ।

सम्बन्धित सामग्री

नसर्ने रोग पहिचान गर्दै बेथानचोक गाउँपालिका

बेथानचोक गाउँपालिकाले बदलिँदो जीवनशैली र खानपान अपनाएकै कारण मधुमेह, उच्च रक्तचापलगायत नसर्ने रोग बढ्न थालेपछि नसर्ने रोगको ‘स्क्रिनिङ क्याम्प’ सेवा सुरु गरेको छ।

खानीखोलालाई बेथानचोक कप भलिबल उपाधि

बेथानचोक (हाम्रो खेलकुद) – खानीखोला गाँउपालिका भलिबल क्लबले चौथो बेथानचोक कप जिल्ला स्तरीय आमन्त्रण पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा खानीखोला महांकाल गाउँपालिकालाई २५–१९, २५–२०, २५–२२ को सोझो सेटमा हराउँदै खानीखोलाले उपाधि जितेको हो । बेथानचोक गाउँपालिकाको बेथानचोक खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा महाभारत गाउँपालिका र पनौती नगरपालिका सेमिफाइनल पुगेका […] The post खानीखोलालाई बेथानचोक कप भलिबल उपाधि first appeared on Hamro Khelkud.

बेथानचोक कप भलिबल -आयोजक र खानीखोलाको जित

बेथानचोक (हाम्रो खेलकुद)– चौथो बेथानचोक कप जिल्ला स्तरिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिता शुक्रबार सुरु भएको छ । पहिलो दिन आयोजक बेथानचोक गाउँपालिका र खानीखोला गाउँपालिका खेलकुद विकास समिति विजयी भएका छन् । पहिलो खेलमा आयोजक टोलीले महांकाल गाँउपालिकालाई वेष्ट अफ थ्रीमा २–१ ले हराएको थियो । समूह डीमा दुई टोली मात्र रहेकाले आयोजक विजेता र […] The post बेथानचोक कप भलिबल -आयोजक र खानीखोलाको जित first appeared on Hamro Khelkud.

‘लग्जम्बर्गजस्तै बेथानचोक’

काभ्रेपलाञ्चोक– लग्जम्बर्गका सामाजिक विकास सहयोग एवं मानवीय मामिलामन्त्री फ्रन्ज फयोट शुक्रबार बेथानचोक गाउँपालिका पुगे । जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोकको परिवेश र स्थानीय बालीनाली देखेर उहाँलाई लग्जम्बर्गको कुनै भूगोलमै छु झैँ लाग्यो ।  गाउँपालिकाको प्राङ्गणमा ग्रामीण विकास महिला तरकारी तथा फलफूल सहकारी संस्था लिमिटेडका पदाधिकारी एवं स्थानीयसँगको एक भेटमा सोधे, ‘नमस्कार, बेथानचोक आराम हुनुहुन्छ ?’ […]

बेथानचोक अध्यक्ष कप फुटबलको उपाधि भूमेमातालाई

काभ्रे (हाम्रो खेलकुद) – बेथानचोक गाउँपालिका, बेथानचोक खेलकुद विकास समितिद्वारा आयोजित चौथो बेथानचोक अध्यक्ष कप वडा स्तरीय फूटबल प्रतियोगिता २०७९ को उपाधि वडा नम्वर ४ को भूमिमाता युवा क्लबले चुमेको छ । प्रतियोगितामा वडा नम्वर ४ कै गणेशस्थान युवा क्लब दोश्रो भयो । वडा नम्वर ६ को स्टार युवा क्लबले तेस्रो स्थान हासिल गरेको छ […]

काभ्रेको बेथानचोक गाउँपालिकामा गठबन्धन विजयी

काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा नेपाली कांग्रेसका भगवान अधिकारी र उपाध्यक्षमा माओवादी केन्द्रका तारा राना तिमल्सिना विजय भएकी हुन् । अध्यक्षमा निर्वाचित...

ढुंर्खकलाई बेथानचोक अध्यक्ष कप फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – ढुंखर्क फुटबल क्लबले तेस्रो बेथानचोक अध्यक्ष कप वडा स्तरिय फाइभ ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बेथानचोक गाँउपालिकाको बेथानचोक खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताको बिहीबार भएको फाइनलमा वडा नं ४ को आनन्द जीवन युथ क्लबलाई २–१ ले हराउँदै वडा नं २ को ढंखर्क च्याम्पियन बनेको हो । वडा […]

पुष्पाञ्जली बेथानचोक महाभारत फुटबलको सेमिफाइनलमा

बेथानचोक, काभ्रे (हाम्रो खेलकुद) – पुष्पाञ्जली फुटबल क्लब बेथानचोक महाभारत फुटबल कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बेथानचोक गाँउपालिका वडा नं ५ को कामीडाँडामा मैदानमा बिहीबार भएको क्वार्टरफाइनलमा खानीखोला युवा क्लबलाई टाइब्रेकरमा ५–४ ले हराउँदै पुष्पाञ्जली अन्तिम चारमा पुगेको हो । निर्धारित ६० र थप १० मिनेट गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा गएको थियो । […]

पुष्पाञ्जली बेथानचोक महाभारत फुटबलको सेमिफाइनलमा

बेथानचोक, काभ्रे (हाम्रो खेलकुद) – पुष्पाञ्जली फुटबल क्लब बेथानचोक महाभारत फुटबल कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बेथानचोक गाँउपालिका वडा नं ५ को कामीडाँडामा मैदानमा बिहीबार भएको क्वार्टरफाइनलमा खानीखोला युवा क्लबलाई टाइब्रेकरमा ५–४ ले हराउँदै पुष्पाञ्जली अन्तिम चारमा पुगेको हो । निर्धारित ६० र थप १० मिनेट गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा गएको थियो । […]

बैंशालु बेथानचोक (फोटो फिचर)

२५ पुस, काठमाडौं । काठमाडौंबाट त्यती टाढाको गन्तव्य होइन, बेथानचोक । थोरै यात्रा छिचोल्नसाथ यो मनोहर स्थल पुग्न सकिन्छ । तर, त्यहाँसम्म पुग्ने मेलोमेसो मिलिरहेको थिएन । काठमाडौंको उकुसमुकुसबाट उम्किएर आसपासका खुला ठाउँमा विचरण गर्ने रहर भने मनभित्रै दबिएको थियो । एकपटक सथीहरुसँग कुरैकुरामा बेथानचोक जाने प्रस्ताव राखियो । साथीहरुले यो प्रस्तावलाई सर्वसम्मतबाट सहर्ष अनुमोदन […]