बैंशालु बेथानचोक (फोटो फिचर)

२५ पुस, काठमाडौं । काठमाडौंबाट त्यती टाढाको गन्तव्य होइन, बेथानचोक । थोरै यात्रा छिचोल्नसाथ यो मनोहर स्थल पुग्न सकिन्छ । तर, त्यहाँसम्म पुग्ने मेलोमेसो मिलिरहेको थिएन । काठमाडौंको उकुसमुकुसबाट उम्किएर आसपासका खुला ठाउँमा विचरण गर्ने रहर भने मनभित्रै दबिएको थियो । एकपटक सथीहरुसँग कुरैकुरामा बेथानचोक जाने प्रस्ताव राखियो । साथीहरुले यो प्रस्तावलाई सर्वसम्मतबाट सहर्ष अनुमोदन […]