काठमाडौँको टोखा नगरपालिकामा ४० मतदान केन्द्र राखिने भएको छ। काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि १५ मतदानस्थलमा ४० मतदान केन्द्र राखिने टोखा नगरपालिकाका सहायक निर्वाचन अधिकृत अनिलप्रसाद जोशीले ज...