ज्येष्ठ नागरिकको उपचार खर्चमा छुट, अस्पतालपिच्छे फरक मापदण्ड
सरकारले ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई उपचार तथा स्वास्थ्य सेवामा अस्पतालमा ५० प्रतिशत छुटदिने व्यवस्था गरेको छ । सरकारले यस्तो व्यबस्था गरे पछि कुन कुन कुरामा छुट दिने भन्ने विषयमा भने अस्पतालहरुमा एकरुपता नभएको गुनासो छ ।
ललितपुरको पाटनकी लक्ष्मी नकर्मीले ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका महिलाहरूलाई कला सिकाउँदै आएकी छन् । नकर्मीले उनीहरूलाई मकैको खोस्टाबाट बन्ने कलात्मक सामग्री निर्माण गर्न सिकाइरहेकी छन् ।
२९ चैत, काठमाडौं । सर्लाहीको गोडैता नगरपालिका–७ मा व्यक्तिलाई उमेर बढाएर ज्येष्ठ नागरिक भत्ता दिएको खुलेको छ । अनलाइनखबरलाई प्राप्त जेष्ठ नगारिक भत्ता सिफारिस सूची र मतदाता नामावलीमा एउटै व्यक्तिको फरक फरक जन्ममिति उल्लेख भएको पाइएको छ । कतिपयले भने भत्ता लिनकै लागि नयाँ नागरिकता बनाएको पाइएको छ । गोडैता नगरपालिका–७ स्थित वडा कार्यालयबाट सूचनाको […]
गाउँपालिकाका अध्यक्षले ज्येष्ठ नागरिक दिवसमा गाउँका सबै वृद्धवृद्धालाई विशेष सम्मानसाथ खिर खुवाउने निर्णय गरे । यसका लागि उनले गाउँलेको भेला आयोजना गराए । भेलामा उनले भने– ज्येष्ठ नागरिक हाम्रा आदर्श हुन् । उनीहरूको सम्मान...
काठमाडौं: सरकारले अब कोरोना भाइरस विरुद्धको खोप एकै व्यक्तिले पनि फरक-फरक लगाउन सक्ने गरी नयाँ निर्देशन जारी गरेको छ।यसअघि पहिलो र दोस्रो डोज मात्र होइन अतिरिक्त मात्रा (बुस्टर डोज) समेत एउटै लगाउनु भन्दै आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब पहिलो डोज जुनसुकै लगाए पनि दोस्रो र बुस्टर डोज क्रस गरेर लगाउन अनुमति दिएको हो। अहिले ज्येष्ठ नागरिक बुस्टर डोजको पर्खाइमा छन्। ६० वर्ष माथिका धेरै ज्येष्ठ नागरिकले भेरोसेल खोपको पूर्ण मात्रा लगाएका हुनाले अहिले बुस्टर डो
सर्वोच्च अदालतले खोप केन्द्रमा आउन नसक्ने ज्येष्ठ नागरिक, हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेको दीर्घरोगी तथा फरक क्षमता भएका तथा दुवै आँखा नदेख्ने व्यक्तिलाई तत्काल खोप लगाउने व्यवस्था गर्न आदेश दिएको छ । न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले शुक्रवार यस्तो आदेश दिएको हो ।अधिवक्ता प्रवेश केसीले दायर गरेको रिटमा आदेश जारी गर्दै सर्वोच्चले वडा तहबाटै […]
सर्वोच्च अदालतले जेष्ठ नागरिक,दिर्घ रोगी र फरक क्षमता भएका लगायतलाई घर–घरमै पुगेर कोरोना कोभिड- १९ विरुद्धको खोप लगाउन अन्तरिम आदेश दिएको छ। अधिवक्ता प्रवेश केसीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै...
प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले निषेधाज्ञाका क्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने हिंसा न्यूनीकरणका लागि समयमै प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिएको छ ।समितिको मंगलबार बसेको बैठकले निषेधाज्ञाको समयमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, फरक रूपले सवल तथा लैंगिक अल्पसंख्यक माथि हुनसक्ने हिंसा नियन्त्रणका लागि पूर्वतयारी गर्न गृह मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र […]