अस्थिर राजनीतिक अवस्थाका बिच सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ मन्त्री पाएको छ । कानुन, न्याय तथा संसदीय मामिला; भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण; महिला बालबालिका तथा ज्येष्ठ नागरिक; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सँगै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्री बनेका लिलानाथ श्रेष्ठले दुई दिन अघि पद बहाली गर्दै गर्दा लामो […]