सर्लाहीको गोडैतामा भत्ता लिन नागरिकतामा उमेर नै हेरफेर

२९ चैत, काठमाडौं । सर्लाहीको गोडैता नगरपालिका–७ मा व्यक्तिलाई उमेर बढाएर ज्येष्ठ नागरिक भत्ता दिएको खुलेको छ । अनलाइनखबरलाई प्राप्त जेष्ठ नगारिक भत्ता सिफारिस सूची र मतदाता नामावलीमा एउटै व्यक्तिको फरक फरक जन्ममिति उल्लेख भएको पाइएको छ । कतिपयले भने भत्ता लिनकै लागि नयाँ नागरिकता बनाएको पाइएको छ । गोडैता नगरपालिका–७ स्थित वडा कार्यालयबाट सूचनाको […]

सम्बन्धित सामग्री

विमानस्थलको सुरक्षा प्रबन्धमा हेरफेर गर्ने सरकारको तयारी

काठमाडौं- सरकारले त्रिभुवन विमानस्थलको सुरक्षा प्रबन्धमा हेरफेर गर्ने तयारी गरेको छ। बारम्बार सुरक्षामा त्रुटि भएपछि सुरक्षा प्रबन्धमा हेरफेर गर्ने तयारी भएको हो। बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा उच्चस्तरीय बैठक बसेको छ। विमानस्थलका निकायहरुबीच समन्वय नहुँदा सुरक्षामा त्रुटि भएको भन्दै आलोचना भएपछि सुरक्षा प्रबन्धमा हेरफेर गर्न लागिएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित विमानस्थलको […]

गण्डकी सरकार मन्त्रिपरिषद्को जिम्मेवारी हेरफेर

गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को जिम्मेवारी हेरफेर भएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम २०६८ जेठ २९ मा गठन भई विभिन्न मितिमा हेरफेर तथा कार्यविभाजन भएको मौजुदा मन्त्रिपरिषद्मा मुख्यमन्त्रीको सिफारिसमा हेरफेर गरी कार्यविभाजन गर्नुभएको प्रदेश प्रमुखको कार्यालयद्वारा आज जारी सूचनामा जनाइएको छ ।मन्त्रिपरिषद् हेरफेर तथा कार्यविभाजन अनुसार यस अघि ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेका हरिशरण आचार्य हालको मन्त्रिपरिषद्मा रहेको छै

विवादित करमा हेरफेर

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत परिवर्तन गरेका करका दरमध्ये केहीमा हेरफेर गरेको छ।

संसदीय समितिमा हेरफेर

काठमाडौँ,२४ साउन । प्रतिनिधिसभा अन्तर्गतका विभिन्न समितिमा सांसद सदस्यहरुको नाम हेरफेर गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिभिसभा नियमावली २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिमा सदस्यहरुको नाम हेरफेर गरेको हो । उक्त प्रस्तावित हेरफेरमा बैठकले सहमति जनाएको थियो । हेरफेर गरिएका समितिमा क्रमशः सांसद रामकुमारी झाँक्री अर्थसमिति, कृष्णकुमार श्रेष्ठ राज्य […]

मन्त्रिपरिषद् हेरफेर चाँडै हुन्छ : श्रेष्ठ

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले चाँडै मन्त्रिपरिषद् हेरफेर हुने बताएका छन् । मंगलबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ उनले नेकपा एकीकृत समाजवादीको निर्णय अनुसार केही दिन भित्रमै मन्त्रिपरिषद् हेरफेर हुने बताएका हुन् ।

मन्त्री हेरफेर गर्दै एकीकृत समाजवादी

नेकपा (एकीकृत समाजवादी)ले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने निर्णय गरेको छ। आज बसेको स्थायी कमिटी बैठकले बजेट पारित हुनासाथ पार्टीबाट सहभागी हुने मन्त्री हेरफेर गर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए...

मर्यादाक्रममा हेरफेर, पूर्वराजा छैटौँ

काठमाडौं, जेठ १९ । सरकारले मर्यादाक्रममा हेरफेर गर्ने भएको छ। गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा मर्यादाक्रममा हेरफेर गर्न लागिएको हो। हेरफेर गरिएको मर्यादाक्रममा पहिलोपटक शिक्षकहरूलाई पनि समावेश गरिएको छ। यसै गरी प्रदेशसभा सचिवालयमा कार्यरत कर्मचारीलाई पनि पहिलोपटक मर्यादाक्रममा राखिएको छ । मन्त्रालय स्रोतका अनुसार पूर्वराजालाई पनि मर्यादाक्रममा समेटिएको छ। बहालवाला राष्ट्रपति र उपराष्ट्रपतिलाई मर्यादाक्रममा पहिलो र […]

मर्यादाक्रममा हेरफेर, पूर्वराजा छैटौँ

सरकारले मर्यादाक्रममा हेरफेर गर्ने भएको छ। गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा मर्यादाक्रममा हेरफेर गर्न लागिएको हो।  हेरफेर गरिएको मर्यादाक्रममा पहिलोपटक शिक्षकहरूलाई पनि समावेश गरिएको छ। यसै गरी प्रदेशसभा सचिवालयमा कार्यरत कर्मचारीलाई पनि पहिलोपटक मर्यादाक्रममा राखिएको छ । मन्त्रालय स्रोतका अनुसार पूर्वराजालाई पनि मर्यादाक्रममा समेटिएको छ। बहालवाला राष्ट्रपति र उपराष्ट्रपतिलाई मर्यादाक्रममा पहिलो र दोस्रो स्थानमा राखिएको छ।यसै गरी मर्यादाक्रमको तेस्रो स्थानमा प्रधानमन्त्री र च

कांग्रेस महाधिवेशनः कार्यतालिका फेरि हेरफेर

कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका फेरि हेरफेर भएको छ। केन्द्र र क्षेत्रबाहेक वडा, पालिका, जिल्ला अधिवेशनको कार्यतालिका हेरफेर भएको हो।

दुई मन्त्रीको जिम्मेवारी हेरफेर

जनकपुर । प्रदेश नं. २ को मन्त्रीमण्डल हेरफेर भएको छ । मुख्यमन्त्री लालबाबु राउतले अर्थ मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी हेरफेर गरेको हुन् । राउतले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी विजय यादव र अर्थ मन्त्रालयको जिम्मेवारी शैलेन्द्र साहलाई दिएका हुन् । तीन दलको सरकार रहेको प्रदेश नं. २ मा […]