ट्राफिक प्रहरीलाई ४५ प्रतिशत भत्ता

काठमाडौं । गृह मन्त्रालयले ट्राफिक प्रहरीलाई तलबको ४५ प्रतिशतसम्म प्रोत्साहन भत्ता दिने प्रस्ताव अघि बढाइएको छ । तुलनात्मक रुपमा ट्राफिक प्रहरीलाई काममा धेरै दुःख भएकाले...

सम्बन्धित सामग्री

निर्वाचन सुरक्षामा खटिने प्रहरीलाई दैनिक १२ सय भत्ता दिने निर्णय

निर्वाचन सुरक्षामा खटिने प्रहरी कर्मचारीलाई दैनिक १२ सयको दरले भत्ता दिने निर्णय गरिएको छ । अर्थमन्त्रालयले भत्ताका लागी आवश्यक रकम उपलब्ध गराउन प्रहरी प्रधान कार्यालयलाई सहमति दिएको छ । आफु कार्यरत रहेको स्थानमा निर्वाचन सुरक्षामा खटिने प्रहरीले ७ दिनको भत्ता पाउँछन् । कार्यरत स्थान भन्दा बाहिरको जिल्लामा खटिनेलाई दैनिक १२ सयको दरले १४ दिनको दैनिक भ्रमण भत्ता दिने निर्णय गरिएको छ ।‘आफु कार्यरत स्थानमा खटिने र बाहिर जिल्लामा खटिने प्रहरीका लागी फरक–फरक दरमा भत्ता दिने निर्णय भएको छ&r

ड्युटी समयभन्दा बढी खटिने नगर प्रहरीलाई दैनिक ५ सय भत्ता दिने महानगरकाे निर्णय

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फुटपाथ खाली गर्न खटिने नगर प्रहरीको प्रोत्साहन भत्ता बढाउने भएको छ । आइतबार बसेको नगर कार्यपालिकाको आठौँ बैठकले नगर प्रहरीले पाउँदै आएको दैनिक तीन सय भत्ताबाट बढाएर पाँच सय पुर्‍याउने निर्णय गरेको हो । महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार ड्युटी समयभन्दा बढी खटिने नगर प्रहरीलाई उक्त भत्ता दिइनेछ । यस्तै, बैठकले काठमाडौँ महानगरभित्रका सरकारी […]

काठमाडौं महानगरले नगर प्रहरीलाई खाना र खाजाबापत दैनिक पाँच सय भत्ता दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर प्रहरीलाई खाना र खाजाबापत दैनिक पाँच सय रुपैयाँ भत्ता दिने भएको छ । काठमाडौं महानगर कार्यपालिकाको आइतबार बसेको बैठकमा काठमाडौंका सडकमा फुटपाथ नियन्त्रणका लागि खटिएका नगर प्रहरीलाई दैनिक पाँच सय रुपैयाँ भत्ता दिने प्रस्ताव पेस भएको हो । यसअघि महानगरले नगर प्रहरीलाई दैनिक तीन सय रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएकोमा […] The post काठमाडौं महानगरले नगर प्रहरीलाई खाना र खाजाबापत दैनिक पाँच सय भत्ता दिने appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

काठमाडौँ महानगरले नगर प्रहरीलाई खाना र खाजाबापत दैनिक पाँच सय भत्ता दिने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले नगर प्रहरीलाई खाना र खाजाबापत दैनिक पाँच सय रुपैयाँ भत्ता दिने भएको छ । काठमाडौँ महानगर कार्यपालिकाको आइतबार बसेको बैठकमा काठमाडौँका सडकमा फुटपाथ नियन्त्रणका लागि खटिएका नगर प्रहरीलाई दैनिक पाँच सय रुपैयाँ भत्ता दिने प्रस्ताव पेस भएको हो । यसअघि महानगरले नगर प्रहरीलाई दैनिक तीन सय रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएकोमा यस […]

प्रहरीलाई वितरण गरिएको निर्वाचनको भत्ता रकममा असमानता

रौतहट । निर्वाचनको भता रकम वितरणमा असमानता भएको गुनासो प्रहरीको रहेको छ । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्बाचनमा जिल्लाका प्रहरीहरु लाई वितरण गरेको भता रकममा असमानता रहेको गुनासो उनीहरुको रहेको छ । कार्यालय सुरक्षार्थ खटिएका प्रहरी, जुनियर प्रहरी, मोबाईल गस्ति र अधिकृत लाई वितरण गरेको भता रकममा असमानता रहेको जनाइएको छ । […]

उपत्यकाका ट्राफिक प्रहरीलाई ४० प्रतिशतसम्म भत्ता

उपत्यकामा कार्यरत ट्राफिक प्रहरीले ४० प्रतिशतसम्म प्रोत्साहन भत्ता पाउने भएका छन् । भत्ताका लागि अर्थ मन्त्रालयले सहमति दिएपछि गृह मन्त्रालयले कार्यान्वायन प्रक्रिया अघि बढाएको छ ।  अर्थले जवान र हवल्दारलाई ४० प्रतिशत, असइ...

फ्रन्टलाइनका प्रहरीलाई न भत्ता न पूरा तलब !

गोरखा : समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम गराउनु नेपाल प्रहरीको प्रमुख जिम्मेवारी हो। तर, यतिबेला उनीहरुलाई कोरोना रोकथाम तथा न्यूनीकरणका लागि ‘सुरक्षा कवज’ को रुपमा काम गर्नुपर्ने अर्को जिम्मेवारी पनि सरकारले थप गरिदिएको छ। हरेक ठाउँमा तय भएका मापदण्ड पालना भएनभएको निरीक्षण गर्ने, कार्यान्वयन गराउने र उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याउने जिम्मेवारी पनि प्रहरीको नै छ। तर,अरुको सुरक्षाका फ्रन्टलाइनमा खटिने प्रहरीसँग नै आवश्यक सुरक्षा सामग्रीको अभाव छ।‘अहिले बाग्लुङ