१९ वैशाख, काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा विभिन्न दलबाट विद्यार्थी नेता पनि उम्मेदवार बनेका छन् । निर्वाचन आयोगले ४० वर्षमुनिका करिब ४१ प्रतिशत उम्मेदवार रहेको बताएको छ, जसमध्ये अधिकांश विद्यार्थी राजनीतिबाट आएकाहरु छन् । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्वियुका चार जनाले स्थानीय तहको प्रमुख/अध्यक्षमा उम्मेदवारी दिएका छन् । त्यस्तै उपप्रमुख÷उपाध्यक्षमा ६ जना […]