स्थानीय तह निर्वाचन ऐनले गठबन्धनलाई नचिन्ने, प्रमुख आयुक्तले किन दिए विद्युतीय भोटिङको प्रयोगमा जोड ?

काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह निर्वाचन ऐनले गठबन्धनलाई नचिन्ने बताएका छन्। हाल सत्तारुढ गठबन्धनमा केही स्थानमा एउटै चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्नुपर्ने बहस चलिरहेको छ। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पनि नेकपा एमालेको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्ने निर्णय गरिसकेको छ। तर, आयोगले भने उम्मेदवार जुन…