नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा डेंगु महामारीको रुपमा फैलिएको बताउँदै यसको प्रभावकारी नियन्त्रणमा सरकारले विशेष ध्यान दिनु पर्ने बताएका छन्।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इन्धनको मूल्यवृद्धि नियन्त्रणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन्।शनिबार बिहान काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित सामुदायिक सभा हल उद्घाटन कार्यक्रममा बोल्दै नेता सिंहले...
काठमाडौँ – कांग्रेस सहमहामन्त्री जीवन परियारले निर्वाचनमा टिकट वितरणमा भएका कमी कमजोरी सच्याउन आग्रह गरेका छ्न्। पार्टीको जारी केन्द्रीय समिति बैठकमा उनले भने, ‘आगामी निर्वाचनमा टिकट वितरणमा भएको कमीकमजोरी सच्याउनुपर्छ।’ उनले अरु पार्टी माध्यान दिने आफ्नो पार्टीमा ध्यान नदिने गर्नु नहुने बताए। उनले भने, ‘स्थानीय तह निर्वाचनको टिकट वितरणमा भएको कमी कमजोरी आगामी चुनावमा दोहोर्याउनुहुन्न।’
काठमाण्डाै – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई दिनुभएको छ । पौडेलले एक विज्ञप्तिमार्फत देउवालाई बधाई दिँदै राष्ट्रिय जीवन र पार्टीको जीवन गम्भीर मोडमा रहेकाले यसतर्फ ध्यान दिन आग्रह गर्नुभएको छ ।
पौडेलले सात दशक लामो संघर्षबाट स्थापित भएको लोकतन्त्र र संविधानसभामार्फत जारी भएको संविधान खतरामुक्त नरहेको भन्दै दुवै संकटलाई पार लगाउन एकताबद्ध र सुदृढ कांग्रेस अहिलेको आवश्यकता रहेको पनि बताउनुभएको छ । देउवालाई लोकतन्त्र र सुशासनको रक्षामा सफलता मिलोस् भन्दै पौडेलल...
न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई बधाईसहित सफल कार्यकालको लागि शुभकामना दिएका छन् । पौडेलले सभापति देउवालाई शुभकामना दिँदै सबैलई समेटेर सशक्त र एकताबद्ध कांग्रेस निर्माणमा ध्यान दिन पनि आग्रह गरेका छन् । ‘सात दशक लामो संघर्षबाट नेपाली जनताले स्थापित गरेको लोकतन्त्र र संविधान सभा […]
मकवानपुर– नेपाली कांग्रेस नेता प्रकाशमान सिंह पार्टीको नेतृत्व चयन गर्दा ध्यान पुर्याउन कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । हेटौडामा भएको कांग्रेस बाग्मती प्रदेश अधिवेशनको उद्घाटन गर्दै बिहीबार नेता सिंहले नेतृत्वकै कारण पार्टी कमजोर अवस्था पुगेकाले नेतृत्व चयन गर्दा ध्यान पुर्याउन आग्रह गरे । ‘नेतृत्व चयन गर्दा ध्यान नदिने अनि कांग्रेसले काम गरेन भनेर गुनासो गर्ने ?’ […]
काठमाडौं, मङ्सिर ६ । नेपाली कांग्रेसको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन आज हुँदै छ । महाधिवेशनमा नेतृत्व छनोट गर्न आउने प्रतिनिधि यही अधिवेशनबाट निर्वाचित भएर आउने भएकाले सबै नेताको ध्यान यो अधिवेशनमा केन्द्रित छ । कार्यतालिकाअनुसार आज ५८ जिल्लामा क्षेत्रीय अधिवेशन हुँदै छ । साथै यी जिल्लाको एकमात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशनको प्रक्रिया पनि आजै अघि […]
न्युज अफ नेपाल, काठमाडौं । प्रमुख सत्ताधारी दल नेपाली काग्रेसको १४औं महाधिवेशनको प्रक्रिया अघि बढे संगै सबैभन्दा पहिला नेतृत्वको दाबी सार्वजनीक गर्दै तयारी आफ्नो तयारी अघि बढाउने नेता हुन विमलेन्द्र निधि । हाल उपसभापति रहेका निधिले वर्तमान सभापति शेरवहादुर देउवालाई यसपटक नेतृत्वमा आफुलाई सहयोग गर्न पटक पटक आग्रह गरेपनि देउवाले आफै नेतृत्व लिने बताएपछि निधि […]