डेंगु नियन्त्रणका लागि विशेष ध्यान दिन सरकारसँग कांग्रेस नेता सिंहको आग्रह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा डेंगु  महामारीको रुपमा फैलिएको बताउँदै यसको प्रभावकारी नियन्त्रणमा सरकारले विशेष ध्यान दिनु पर्ने बताएका छन्।