इन्धनको मूल्य समायोजन गर्न सरकारलाई कांग्रेस नेता सिंहको आग्रह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इन्धनको मूल्यवृद्धि नियन्त्रणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन्।शनिबार बिहान काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित सामुदायिक सभा हल उद्घाटन कार्यक्रममा बोल्दै नेता सिंहले...

सम्बन्धित सामग्री

निगमले घटायो डिजल, पेट्रोल, मट्टीतेल र हवाई इन्धनको मूल्य

काठमाण्डौ - नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले आज सोमवार राति १२ बजेदेखि लागू हुने गरी डिजल, पेट्रोल र मट्टीतेल तथा हवाई इन्धनको मूल्य घटाएको हो । देशको भौगोलिक क्षेत्रलाई तीन वर्गमा विभाजन गरी मूल्य समायोजन गरिएको निगमले जनाएको छ । डिजल, पेट्रोल र मट्टीतेलको मूल्यमा प्रतिलिटर पहिलो वर्गमा सात रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा छ रुपैयाँ र तेस्रो वर्गमा पाँच रुपैयाँले मूल्य घटाइएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो । पहिलो वर्गका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय...

प्रधानमन्त्रीको निर्देशनमा घट्यो इन्धनको मूल्य

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा आइतबार निगमले इन्धनको मूल्य घटाएको हो । गत बिहीबार प्रधानमन्त्री दाहालले उद्योग, वाणिज्य तथा आपूर्ति सचिवलाई अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहीबमोजिम जनतालाई राहत हुने गरी मूल्य समायोजन गर्न निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार निगमले आइतबार राति १२ बजेदेखि लागू […]

प्रधानमन्त्रीको निर्देशनमा घट्यो इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा आइतबार निगमले इन्धनको मूल्य घटाएको हो । गत बिहीबार प्रधानमन्त्री दाहालले उद्योग, वाणिज्य तथा आपूर्ति सचिवलाई अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही बमोजिम जनतालाई राहत हुने गरी मूल्य समायोजन गर्न निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार निगमले आइतबार राती […]

इन्धनको स्वचालित मूल्य निर्धारण गर्न गाह्रो

काठमाडौं । नेपाल आयल निगमले मूल्य समायोजन गर्दा इन्धनको मूल्य घटाउन आलटाल गरेको देखिन्छ । भारतीय आयल कर्पाेरेशन (आईओसी) ले पठाएको मूल्यसूचीअनुसार नेपालमा हरेक १५/१५ दिनमा मूल्य समायोजन गर्ने गरिन्छ । आईओसीले मूल्य बढाएर पठाएमा इन्धनको मूल्य बढाउने र घटाएर पठाएमा घटाउने गरी मूल्य समायोजन गर्नुपर्ने हो । तर, निगमले भने यसविपरित मूल्य समायोजन गर्ने […]

इन्धनको मूल्य घटाउन सक्ने अवस्था छैन : आयल निगम

नेपाल आयल निगमले इन्धनको मूल्य घटाउन भने आलटाल गरेको देखिन्छ । भारतीय आयल कर्पाेरेसन (आइओसी) ले पठाएको मूल्यसूचीअनुसार नेपालमा हरेक १५/१५ दिनमा मूल्य समायोजन गर्ने गरिन्छ । आइओसीले मूल्य बढाएर पठाएमा इन्धनको मूल्य बढाउने र घटाएर पठाएमा घटाउने गरी मूल्य समायोजन गर्नुपर्ने हो । तर, निगमले भने यसविपरीत मूल्य समायोजन गर्ने गरेको देखिन्छ । नेपाल आयल निगमले गत शुक्रबार राति १२ बजेदेखि  लागु हुने गरी  डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य घटाएको छ ।  आइओसीबाट पेट्रोल

इन्धनको मूल्य तत्काल समायोजन नहुने

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि तत्कालका लागि यथावत् राखिने बताएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले आइतबार पठाएको नयाँ मूल्य सूचीमा डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य बढेको निगमले जनाएको छ । निगम अझै १५ दिनमा ३९ करोड रुपैयाँ नाफा छ । तर, सञ्चित नोक्सानीका कारण तत्काल मूल्य समायोजन […]

निगमल भन्यो- इन्धनको मूल्य तत्काल घट्दैन

काठमाडौँ- भारतबाट मूल्य घटेर आए पनि नेपाल आयल निगमले इन्धनको मूल्य तत्काल नघटाउने निर्णय गरेको छ। निगममा अझै ऋणको दायित्व धेरै भएकाले अहिलेलाई पुरानै मूल्य कायम राख्ने  जानकारी पत्रकार सम्मेलनका क्रममा दिइएको छ। निगमले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक उमेशकुमार थानीले भने-  ऋणको बक्यौता धेरै भएकाले अहिलेलाई मूल्य समायोजन गर्न सकिएन। निगम सबल […]

इन्धनको मूल्य फेरि बढ्यो

नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटीतेलको मूल्यमा प्रतिलिटर एक रुपैयाँ तथा हवाई इन्धनमा दुई रुपैयाँ वृद्धि गरेको छ ।भारतबाट भाउ बढेर आएपछि स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुसार इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।मूल्य समायोजनपछि पेट्रोलको १२१ तथा डिजेल र मटीतेलको १०४ रुपैयाँ तथा हवाई इन्धनको ७६ […]

आयल निगमले इन्धनको मूल्य बढायो

निगमले इन्डियन आयल कर्पोरेसनबाट १६ अप्रिलमा प्राप्त मूल्य अनुसार समायोजन गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रूपैयाँका दरले बढाएको जनाएको छ। आन्तरिक उडानको हवाई इन्धनको मूल्य भने लिटरमा २ रूपैयाँ बढाएको छ। मूल्य समायोजन नगरे १५ दिनमै ८१ करो...

विरोधको डरले रोकियो इन्धनको मूल्य बढाउने तयारी

२७ माघ, काठमाडौं । फेब्रुअरी १ मा भारतीय आयल कर्पोरेसनले नयाँ मूल्य सूची पठाएपछि नेपाल आयल निगमले इन्धनको मूल्य बढाउने तयारी गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दा भारततर्फ तस्करी हुन्छ भनेर मूल्य समायोजन नगर्ने आयल निगम थोरै घाटा हुनासाथ मूल्य बढाउन आतुर हुन्छ । वैज्ञानिक मूल्य समायोजन भनेपनि अहिलेसम्म यही हुँदै आएको छ […]