काेभिडकाे उच्च जाेखिममा बालबालिका, साउनमा मात्रै ५ हजार बढी संक्रमित

पहिलो र दोस्रो लहरमा युवा तथा जेष्ठ नागरिक धेरै संक्रमित भएकोमा तेस्रो लहरमा धेरै बालबालिका संक्रमित हुने प्रक्षेपण गरिएको छ । बालबालिकाले खोप लिन नपाएकाले उनीहरूमा जोखिम देखिएको मन्त्रालय बताउँछ ।