काठमाडौंमा हनी ट्र्यापमा पार्ने गिरोह समातियो

२ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा हनी ट्रयापमा पारेर व्यवसायीलाई धम्क्याएको अभियोगमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीकी ३१ वर्षीया कल्पना बस्नेत, उनका श्रीमान् कृष्णहरि खड्का र नक्कली प्रहरी निरीक्षक सञ्जय कार्की छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरुालाका अनुसार उनीहरुले बस्नेतमार्फत एक व्यवसायीलाई धम्की दिएर पैसा मागेका थिए । […]

सम्बन्धित सामग्री

‘लागूऔषध गाँजा भण्डारण गर्दै भारतमा बिक्री गर्ने गिरोह सक्रिय’

मोरङ – मोरङको सीमावर्ती क्षेत्रमा लागुऔषध गाँजा भण्डारण गर्दै भारतमा बिक्री गर्ने गिरोह सक्रिय रहेको कोसी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। विराटनगरस्थित कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक सुमन तिम्सिनाका अनुसार पूर्वी पहाडी क्षेत्रमा उत्पादन हुने गरेका गाँजालाई सीमा क्षेत्रमा भण्डारण गर्दै भारतमा विक्री गर्न गिरोह नै सक्रिय रहेका छन्। प्रहरीले एक महिनाको समयमा करिब २ […]

नेपाली युवालाई ‘अनलाइन स्क्यामिङ’ (ठगी)मा लगाउन चिनियाँ गिरोह सक्रिय

वैदेशिक रोजगारीका नाममा नेपाली युवालाई विभिन्न देशमा पुर्‍याएर ‘अनलाइन स्क्यामिङ’ (ठगी) मा लगाउने गरिएको छ। यो धन्दामा खासगरी चिनियाँ गिरोह सक्रिय देखिएको छ।...

व्यवसायीलाई धक्याएर चन्दा असुल्ने गिरोह पक्राउ

व्यवसायी र सर्वसाधारणलाई धक्याएर चन्दा असुल्न खोज्ने एक गिरोह महेन्द्रनगरबाट प्रहरी फन्दामा परेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाका अनुसार नेकपा मालेको नेता हुँ भन्दै विभिन्न व्यवसायी...

धनुषाबाट मोटरसाईकल चोरी गर्ने गिरोह पक्राउ

धनुषाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने एक गिरोह पक्राउ परेको छ।

रोकिएन मोटरसाइकल चोरी : एउटा गिरोह पक्राउ पर्छ, अर्को जन्मिन्छ

प्रहरीले मोटरसाइकल चोरीमा संलग्न पक्राउ गर्छ । गिरोह नै पक्राउ गरेकाले अब मोटरसाइकल चोरीका घटना नहुने दाबी गर्छ । तर, पक्राउ गरेको गिरोहले सजाय कटाइ नसक्दै अर्को गिरननेह जन्मन्छ । झापाका ठूला सहरमा मोटरसाइकल...

मोटरसाइकल चोरी : एउटा गिरोह पक्राउ पर्छ, अर्को जन्मिन्छ

प्रहरीले मोटरसाइकल चोरीमा संलग्न पक्राउ गर्छ । गिरोह नै पक्राउ गरेकाले अब मोटरसाइकल चोरीका घटना नहुने दाबी गर्छ । तर, पक्राउ गरेको गिरोहले सजाय कटाइ नसक्दै अर्को गिरोह सक्रिय भइसक्छ...

काठमाडौंमा अनलाइन जुवा खेलाउने गिरोह

काठमाडौंमा अनलाइन जुवा खलाउने गिरोह सक्रिय रहेको पाइएको छ । काठमाडौँको बौद्धस्थित प्लटिङ नजिकको एक रेष्टुरेन्टमा जुवा (बिङ्गो) खेल्दै गरेका ७४ जनालाई प्रहरीले पक्राउ गरेपछि यो रहस्य खुलेको हो । समाचार अनुसार दोलखा घर भई हाल बानेश्वर बस्ने ३० वर्षीय सुभाष घिसिङले सञ्चालन गरेको रेष्टुरेन्टमा आइतबार साँझ महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट खटिएको …

औषधिको दुरुपयोग गर्दै लागुऔषध बनाएर बिक्री गर्ने गिरोह सक्रिय

विराटनगर : प्रदेश १ को पूर्वी शहरमा बिना इजाजतका औषधिको दुरुपयोग गर्दै लागुऔषध बनाएर बिक्री गर्ने गिरोह सक्रिय बनेको पाइएको छ।भारतदेखि तस्करी गरी प्रतिबन्धित औषधि सुनसरीको धरानमा ल्याउने र उक्त औषधिलाई मिश्रण गरी लागुऔषध बनाएर युवापुस्तालाई बिक्री वितरण गर्ने गिरोह सक्रिय बनेको हो।  धरानमा बसेर प्रतिबन्धित औषधिलाई लागुऔषध बनाएर बिक्री वितरण गर्ने गिरोहका नाइके धरान उपमहानगरपालिका–५ बगरकोटका २४ वर्षीय अनम राई पक्राउ गरेपछि यस्तो रहस्य बाहिरिएको छ।राईलाई पक्राउ गरी औषधि व्यवस्था विभाग व

मोटरसाइकल चोरीमा गिरोह नै सक्रिय

काठमाडौं, मङ्सिर १३ । उपत्यकामा पछिल्लो समय दुई पाङ्ग्रे सवारीसाधनअन्तर्गत मोटरसाइकल तथा स्कुटरको चोरी बढेको छ । मोटरसाइकल चोर्ने गिरोह नै सक्रिय रहेको प्रहरीको भनाइ छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल तथा स्कुटरको चोरी बढेसँगै खोजी कार्यलाई समेत तीव्रता दिएको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० जनक भट्टराईले विभिन्न समयमा हराएर फेला […]

१४ औं महाधिवेशनलाई गुट र गिरोह समाप्त गर्ने उत्सवका रुपमा लिऔं : डा.काेइराला

काठमाडौ‌ । नेपाली कांग्रेसका नेता डा‍‍.शेखर कोइरालाले महाधिवेशनलाई उत्सवका रुपमा लिन सबैलाई अपिल गर्नुभएको छ । डा. कोइरालाले आज अपिल जारी गर्दै १४ औं माहधिवेसनलाई उत्वसका साथै ‘गुट र गिरोह’ समाप्त गर्ने अवसरका रुपमा लिन अपिल गर्नु भएको हो । त्यस्तै उहाँले चरणवद्ध रुपमा हुने निर्वाचनहरुमा सबैलाई गम्भीरतापूर्वक मनन् गर्न पनि आग्रह गर्नु भएको छ […]