व्यवसायी र सर्वसाधारणलाई धक्याएर चन्दा असुल्न खोज्ने एक गिरोह महेन्द्रनगरबाट प्रहरी फन्दामा परेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाका अनुसार नेकपा मालेको नेता हुँ भन्दै विभिन्न व्यवसायी...
दाङ । दाङको तुलसीपुरमा एक पुरुषलाई नक्कली मायाजालमा पारेर ठूलो रकम असुल गर्ने एक गिरोह पक्राउ परेको छ । पक्राउ पर्नेमा गढवा ६ घर भई हाल तुलसीपुर बस्दै आएकी ३५ वर्षीया अनुष्का सिंह भनेर चिनिने कृष्णी गहतराज, तुलसीपुर–१८ ग्वारखोला निबासी ३८ वर्षकी कृष्णा कुमारी बस्नेत, र घोराही उपमहानगरपालिका–१० नारायणपुर निवासी २६ वर्षका जनक भन्न रुद्र […]
The post दाङमा नक्कली मायाजालमा पारेर करोडको डिल गर्ने गिरोह पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौँ । सडक बालबालिकालाई विभिन्न प्रलोभन देखाइ भारतमा मिर्गौला बिक्री गर्ने गिरोह पक्राउ परेको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलको टोलीले शरीरमा दुई वटा मिर्गौलामध्ये एउटा बेच्दा केही नहुने र ५ लाखसम्म कमाइ हुने लोभ देखाएर बालबालिकालाई भारत लैजान ठिक्क पारेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो । ब्युरोका अनुसार गत १५ […]
काठमाडौं : उपत्यकाका विभिन्न क्षेत्रमा चरणबद्ध रुपमा चोरी गर्ने सक्रिय गिरोह पक्राउ परेको छ। गत असार ६ गते नैकापको एक घरबाट गरगहना चोरेको आरोपमा पाँच जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।काठमाडौं अपराध अनुसन्धान कार्यालयले दोलखा घर भई काठमाडौं बस्ने नारायण श्रेष्ठ, लीला नारायण श्रेष्ठ, वीर बहादुर श्रेष्ठ र चोरीको सुन हो भन्ने थाहा हुँदा पनि खरिद गर्ने खोटाङ घर भइ टोखा बस्ने सौराज गजमेरलाई पक्राउ गरेको हो।उनीहरूले असार ६ गते, २ गते, र चैत १२ गते चोरी गरेका थिए। उनीहरूको साथबाट मोबाइल
काठमाडौँ– काठमाडौंमा विभिन्न व्यक्तिहरूलाई ‘हनि ट्रयाप’ मा पारेर ठगी गर्ने एक गिरोह पक्राउ परेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान महाशाखाले उपत्यकाका विभिन्न स्थानमा आपराधिक लाभ लिने उद्देश्यले योजनाबद्ध तवरले केटीहरूको प्रयोग गरी ठगी गर्ने गिरोहलाई पक्राउ गरेको पंहरीले जनाएको छ। पक्राउ पर्नेमा दुई महिला र चार जना पुरुष रहेका छन्। प्रहरीले सूर्यविनायक–९ भक्तपुरकी १९ वर्षीया निकिता […]
प्रहरीले मोटरसाइकल चोरीमा संलग्न पक्राउ गर्छ । गिरोह नै पक्राउ गरेकाले अब मोटरसाइकल चोरीका घटना नहुने दाबी गर्छ । तर, पक्राउ गरेको गिरोहले सजाय कटाइ नसक्दै अर्को गिरननेह जन्मन्छ ।
झापाका ठूला सहरमा मोटरसाइकल...
प्रहरीले मोटरसाइकल चोरीमा संलग्न पक्राउ गर्छ । गिरोह नै पक्राउ गरेकाले अब मोटरसाइकल चोरीका घटना नहुने दाबी गर्छ । तर, पक्राउ गरेको गिरोहले सजाय कटाइ नसक्दै अर्को गिरोह सक्रिय भइसक्छ...
काठमाडौं– उपत्यकाको विभिन्न स्थानमा जब सेन्टरहरू स्थापना गरी विभिन्न काममा जागिर लगाइदिने बहानामा ठगीमा गर्ने गिरोह प्रहरीले पक्राउ गरेको छ । अपराध महाशाखाको विशेष प्रहरी टोलीले काठमाण्डौको कोटेश्वर, नयाँबानेश्वर, चावहिल, बालाजु लगायतका स्थानबाट ठगीमा सक्रिय व्यक्तिहरू पक्राउ गरी आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर र बालाजुमा पठाएको अपराध महाशाखाले जानकारी दियो । पक्राउ पर्नेमा […]
काठमाण्डाै – चीन र दक्षिण अफ्रिकामा कोरोना भाइरस विरुद्धको नक्कली खोपको कारोबार गर्ने गिरोह पक्राउ परेका छन् । प्रहरीका अनुसार चीनमा नक्कली खोप बनाउने ८० जना पक्राउ परेका छन् ।
नक्कली खोप बनाउने ठाउँमा छापा मार्दा उनीहरु पक्राउ परेका प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । प्रहरीका अनुसार त्यहाँबाट कम्तीमा तीन हजार डोज नक्कली खोप पनि बरामद गरिएकोे छ । यस्तै दक्षिण अफ्रिकाको गाउतेङ्गमा रहेको गोदामबाट पनि प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन जना चिनियाँ नागरिक छन् भने एक जना जिम्बाबेका नागर...
जनकपुरबाट कीर्ते कागजात बनाउने गिरोह पक्राउ परेको छ । ठूलो संख्यामा कीर्ते कागज, नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी)को नक्कली परिचयपत्र, स्टाम्प, बैंकका चेक, प्रहरीको ब्याचलगायतका समानसहित प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको हो । तीमध्ये पक्राउ गरिएको चार जनालाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी शुक्रबार सार्वजनिक गरेको छ