‘लागूऔषध गाँजा भण्डारण गर्दै भारतमा बिक्री गर्ने गिरोह सक्रिय’

मोरङ – मोरङको सीमावर्ती क्षेत्रमा लागुऔषध गाँजा भण्डारण गर्दै भारतमा बिक्री गर्ने गिरोह सक्रिय रहेको कोसी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। विराटनगरस्थित कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक सुमन तिम्सिनाका अनुसार पूर्वी पहाडी क्षेत्रमा उत्पादन हुने गरेका गाँजालाई सीमा क्षेत्रमा भण्डारण गर्दै भारतमा विक्री गर्न गिरोह नै सक्रिय रहेका छन्। प्रहरीले एक महिनाको समयमा करिब २ […]