स्थानीय जनशक्ति र अध्ययनबिना सुरुङमार्गको सपना 'बालुवामा पानी'

सुरुङमार्ग निर्माणका लागि महँगो लागत र प्रविधि तथा दक्ष जनशक्ति चाहिन्छ। त्यसबाहेक नेपालको भूगर्भलाई चुनौतीपूर्ण मानिन्छ। यस विषयमा के भन्छन् विज्ञ?

सम्बन्धित सामग्री

प्रत्येक स्थानीय तहमा ३०० कृषि स्वयंसेवक, एक-एक जना कृषिमा स्नातक जनशक्ति पनि

१५ जे, काठमाडौं । सरकारले प्रत्येक स्थानीय तहमा कृषि तथा पशुविज्ञान विषयमा स्नातक तह उत्तीर्ण गरेका एक–एक जना जनशक्ति तथा सबै वडामा कृषि प्राविधिक उपलब्ध गराउने घोषणा गरेको छ । साथै प्रत्येक स्थानीय तहमा ३०० कृषि स्वयंसेवक तयार पार्ने पनि सरकारले जनाएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट आज संघीय संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री […]

सरकारले प्रत्येक स्थानीय तहमा कृषि तथा पशु विज्ञानमा स्नातक जनशक्ति खटाइने

काठमाडौँ । सरकारले प्रत्येक स्थानीय तहमा कृषि तथा पशु विज्ञानमा स्नातक गरेका जनशक्ति खटाउने भएको छ । कृषिको उत्पादकत्व बढाउने लक्ष्य हासिल गर्न आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमार्फत सरकारले हरेक स्थानीय तहमा स्नातक जनशक्ति र प्रत्येक वडामा कृषि प्राविधिकको प्रबन्ध गर्ने उद्घोष गरेको हो। कृषि उत्पादकत्व बढाउन प्रधानमन्त्रीको संयोजकत्वमा उच्चस्तरीय संयन्त्र गठन गर्ने, कृषि […]

लमजुुङमा स्थानीय निर्वाचनका लागि तीन हजार बढी  जनशक्ति परिचालन

लमजुङमा स्थानीय तह निर्वाचनका लागि तीन हजार ३ सय ६७ जनशक्ति परिचालन हुने भएको छ । निर्वाचन कार्यालयका अनुसार कर्मचारी र सुरक्षाकर्मी गरि तीन हजार तीन् सय ६७  जनशक्ति परिचालन...

स्थानीय निर्वाचन : लमजुङमा तीन हजार बढी जनशक्ति परिचालन गरिने

लमजुङमा स्थानीय तह निर्वाचनका लागि तीन हजार ३ सय ६७ जनशक्ति परिचालन हुने भएको छ । निर्वाचन कार्यालयका अनुसार कर्मचारी र सुरक्षाकर्मी गरी ३ हजार ३ सय ६७ जनशक्ति परिचालन हुने भएको हो । ८ सय ९५ कर्मचारी र दुई हजार ४ सय ७२ सुरक्षाकर्मी गरी ३ हजार ३ सय ६७ जना जनशक्ति निर्वाचनमा खटिने भएका हुन् । एउटा मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, अन्य तीन जना कर्मचारी र तीन जना स्वयंसेवक परिचालन हुने निर्वाचन कार्यालय लमजुङका निर्वाचन अधिकारी सिर्जना मिश्रले बताइन् ।यस्तै नेपाल प्रहरी, नेपाली

स्थानीय तह निर्वाचन : डोटीमा १,७४० निर्वाचन जनशक्ति खटिने

डोटी । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि डोटीमा एक हजार ७४० जनशक्ति परिचालन गरिने भएको छ । डोटी जिल्ला निर्वाचन कार्यालयले नौ वटै स्थानीय तहको मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक, सहयोगी र अन्य गरी एक हजार ७४० जना जनशक्ति परिचालन गर्न लागेको हो । मतदान केन्द्रमा जनशक्ति परिचालन […]

स्थानीय तह निर्वाचन : जनशक्ति व्यवस्थापनमा निर्वाचन कार्यालय

कर्णाली । सुर्खेतस्थित प्रदेश निर्वाचन कार्यालय आसन्न स्थानीय तह निर्वाचनका जनशक्ति व्यवस्थापनमा जुटेको छ । निर्वाचनको मिति नजिकिएसँगै कार्यालयले निर्वाचनपूर्वकका व्यवस्थापकीय काममा तीव्रता दिएको जनाएको छ । सुर्खेतमा सुरक्षाकर्मीबाहेक करिब एक हजार २०० कर्मचारी आवश्यक पर्ने निर्वाचन कार्यालयको अनुमान छ । प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जनशक्ति व्यवस्थापन, मतदान केन्द्रको अवलोकन, जिल्ला सुरक्षा समिति र […]

यस्तो छ स्थानीय तह निर्वाचन जनशक्ति व्यवस्थापन निर्देशिका

निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि निर्वाचनमा जनशक्ति परिचालनको कार्यलाई सरल र सहज बनाउनका लागि जनशक्ति व्यवस्थापन निर्देशिका, २०७८ स्वीकृत गरेको छ । सम्बन्धित पालिकामा कार्यरत जनशक्तिलाई सोही पालिकामा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा परिचालन गरी निर्वाचनलाई मितव्ययी बनाउन प्रयास गरिएको आयोगमा आयोजित नियमित पत्रकार भेटघाटमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । मतपत्र छपाइका …

स्थानीय तहको चुनावका लागि साढे दुई लाख जनशक्ति आवश्यक

निर्वाचन आयोगले स्थानीय  तह  निर्वाचन,  २०७९  का  लागि  जनशक्ति  (व्यवस्थापन)  निर्देशिका,  २०७८  स्वीकृत गरेको छ । निर्देशिका स्वीकृत भएपछि निर्वाचन  प्रयोजनका  लागि  आवश्यक  पर्ने  जनशक्ति व्यवस्थापन गर्ने कार्य सहज रूपले अगाडि बढ्ने आयोगले जनाएको छ । बिहीबार  आयोजित  पत्रकार  सम्मेलनमा  आयोगका  प्रवक्ता  शालिग्राम  शर्मा  पौडेलले  स्थानीय निर्वाचनमा आयोगको दरबन्दीबाहेक दुुई लाख ६५ हजारभन्दा बढी ...

स्थानीय तहमा सुरक्षाकर्मीबाहेक २ लाख जनशक्ति परिचालन हुने

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सुरक्षाकर्मीबाहेक २ लाख संख्याको हाराहारीमा जनशक्ति परिचालन हुने भएका छन् । निर्वाचन आयोगले जनशक्ति व्यवस्थापन निर्देशिका स्वीकृत गरेसँगै २ लाख जनशक्ति परिचालन गरिने आयोगले अनुमान गरेको छ । निर्वाचन आयोगका प्रशासन प्रमुख समेत रहेका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार चैत्र १३ गते कूल मतदाताको संख्या यकिन भएपछि ठ्याक्कै कति जनशक्ति लाग्ने कुराको टुंगो लाग्ने बताउँछन् । तैपनि २३ हजार ५०० मतदान केन्द्र कायम हुन सक्ने अनुमानको आधारमा २ लाख जतिको हाराहारीमा जनशक्ति परिचालन...

कैलालीमा जनशक्ति र स्वास्थ्य उपकरण अभावमा स्थानीय तह

कोरोनाको नयाँ भेरियन्ट तीव्ररुपमा फैलिँदै गएपछि कैलालीका स्थानीय तहले तयारीको कामलाई अगाडि बढाए पनि दक्ष जनशक्ति र आवश्यक स्वास्थ्य उपकरणको अभावमा समस्या झेल्दै आएका छन्।