जनकपुरधाम – धनुषाको मिथिला नगरपालिका–११ स्थित लोटा भन्ने गाउँ अहिले पुरै शोकमग्न छ । हिजो बिहान मुस्ताङ जिल्लाको थासागं गाउँपालिकाको वडा २ सानसुरेमा तारा एयरको विमान दुर्घटनामा राजन गोले तामाङसहित परिवारका सात जनाले ज्यान गुमाएको घटनाले पुरै गाउँ नै शोकमग्न भएको हो ।
आइतबार साँझसम्म विमान खोजी भइरहेक...