खोप लगाएका विदेशीलाई अनअराइभल भिसा दिने भएसँगै पर्यटन क्षेत्रमा उत्साह, चिनियाँ सञ्चारमाध्यमले समेत देखायो चासो

नेपालले कोरोना भाइरसविरुद्धको खोप लगाएका विदेशी पर्यटकहरूलाई  अनअराइभल भिसा दिने भएसँगै पर्यटन क्षेत्रमा यसले उत्साह थपेको छ ।  चिनियाँ सञ्चारमाध्यमले यसलाई प्राथमिकताका साथ खबर बनाएका छन् ।  चिनियाँ सञ्चार माध्यमले नेपालको बौद्ध स्तुपा र प्याराग्लाइडिङ गर्दै गरेको एक तस्वीर शेयर गर्दै विदेशी पर्यटकहरूलाई अनअराइभल भिसा सेवा सूचारू गरेसँगै पर्यटन क्षेत्र पुनर्जीवित हुने बताएको छ । सरकारले विभिन्न मुलुकबाट आउने विदेशी पर्यटकको सहजताका लागि अनअराइभल भिसाको व्यवस्थामा थप सहज बनाएको  छ । गत सो...

सम्बन्धित सामग्री

अनअराइभल भिसा खुलेसँगै पर्यटन क्षेत्रमा चहलपहल

काठमाडौं : करिब दुई वर्षदेखि ठप्प रहेको पर्यटन क्षेत्रमा चहलपहल देखिन थालेको छ। सरकारले कोराना भाइरसविरुद्धको खोप लगाएका नागरिकलाई नेपालमा अनअराइभल भिसा खुला गरेसँगै पर्यटन क्षेत्रमा चहलपहल बढेको हो। यसअघि नै पर्यटन व्यवसायीले नेपालमा कोरोनाको जोखिम कम भएकाले पर्यटन क्षेत्रलाई सहजीकरण गर्न माग गर्दै आएका थिए।केही दिनअघि मन्त्रिपरिषद् बैठकले खोप लगाएको १४ दिन पुगेका विदेशी नागरिकलाई अनअराइभल भिसा दिने निर्णय गरेको थियो। सरकारले  सो निर्णय गरेसँगै पर्यटन क्षेत्रमा नयाँ उत्साह द

पर्यटन क्षेत्र तंग्रिने आशा

सन्दर्भ : विश्व पर्यटन दिवससन् २०१९ को अन्त्यबाट थलिएको पर्यटन क्षेत्र अब भने केही तंग्रिने आशा पर्यटन व्यवसायीले गरेका छन् ।पछिल्लो समय रोकिएको अनअराइभल भिसा खुल्नु, पूर्ण खोप लगाएका पर्यटकले क्वारेन्टाइन बस्नु नपर्ने र कोभिड–१९ विरुद्धको खोपको मात्रा बढेसँगै पर्यटन गतिविधि बढेर जाने उनीहरुको विश्वास छ ।आज (सोमबार) ४२औं विश्व पर्यटन दिवस मनाइँदै छ र […]

अनअराइभल भिसा उपलब्ध गराउने निर्णयपछि होटल व्यवसायी उत्साहित

असोज १०, काठमाडौं । होटल संघ नेपाल (हान) ले विदेशी पर्यटकलाई ‘अनअराइभल भिसा’ उपलब्ध गराउने सरकारी निर्णयबाट होटल उद्योग उत्साहित भएको बताएको छ । विश्व पर्यटन दिवसको अवसरमा हानले आइतवार विज्ञप्ति जारी गर्दै लामो समयसम्म थला परेको पर्यटन उद्योगको प्रोत्सान हुने गरी सरकारले पर्यटकलाई अनअराइभले भिसा उपलब्ध गराउने, नाका खोल्ने, क्वारेन्टाइन बस्नुनपर्नेजस्ता कार्यबाट होटल व्यवसायी उत्साहित भई सम्पूर्ण सेवाहरू सञ्चालनमा ल्याउने प्रतिबद्धता गरेको हो ।             सरकारबाट जारी भ्रमण आदेशमा निर्धारित खोपको मात्रा पूरा गरी आउने विदेशी पर्यटकलाई अनअराइभल भिसा उपलब्ध गराउने, नाका खोल्ने र क्वारेन्टाइन बस्नुनपर्ने व्यवस्था गरिएको छ । यसबाट मुलुकमा पर्यटन सम्भावनाको ढोका खुलेको व्यवसायीले महसुस गरेका छन् । साथै विदेशबाट खोपको पूर्ण मात्रा पूरा गरी भ्रमणमा आउने पाहुनालाई खोपको मात्रा पूरा भएका होटल क्षेत्रका करिब ९५ प्रतिशतभन्दा बढी अग्रपङ्क्तिमा रही खटिने कार्मचारी तथा कामदारबाट सेवा सुविधा उपलब्ध हुने हानले बताएको छ । विश्व पर्यटन दिवस २०२१ को अवसरमा सेवा सुविधा उपलब्ध गराउन सम्पूर्ण होटल व्यवसायीले पर्यटनका लागि एक स्वर गरी अगाडि बढ्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।             मुुलुकमा पहिलो वा दोस्रो गरी करीब ४० प्रतिशतभन्दा माथि नेपाली नागरिकले कोभिडविरुद्धको खोप लगाइसकेको हुँदा अन्तरराष्ट्रिय जगतमा मुलुकलाई रेड जोनबाट हटाउन सरकारी तवरबाट यथाशक्य पहल गरिदिन पनि व्यवसायीले अनुरोध गरेका छन् । सरकारबाट घोषित १० दिने पर्यटन काज र अन्तरराष्ट्रिय पर्यटकलाई एक महीनाको निःशुल्क प्रवेशाज्ञा जारी गर्ने व्यवस्था पनि अविलम्ब लागू गरी पर्यटन पुनरुत्थानको लागि सहजीकरण गर्न हानले अनुरोध गरेको छ ।  रासस

विदेशी पर्यटकहरूका लागि अनअराइभल भिसा खुल्यो

सरकारले विदेशी पर्यटक आगमनका लागि अनअराइभल भिसा खुल्ला गरेको छ । पर्यटन आगमनका लागि केही लचिलो नीति अबलम्बन गर्दै सरकारले अब कोभिड विरुद्धको पूर्ण डोज खोप लगाएका र आवश्यक प्रक्रिया पुरा गरेका विदेशी पर्यटकहरूलाई अनअराइभल भिषा उपलब्ध गराउने निर्णय गरेको हो । कोभिड–१९ को नयाँ भेरियन्ट सङ्क्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारमा प्रतिकूल असर नपर्ने गरी विदेशबाट नेपाल आउने नेपाली तथा विदेशीहरुको आवागमनलाई व्यवस्थित गर्न बनेको संक्रमण रोग ऐन, २०२० लाई परिमार्जन गर्दै सरकारले विदेशी पर्यटकह

पर्यटकलाई अनअराइभल भिसा खुल्यो

काठमाडौँ । सरकारले कोभिड संक्रमणका कारण रोक लगाएको अनअराइलल भिसा सर्तसहित खुला गरेको छ । संस्कृति, पर्यटन नागरिक उड्डयन मन्त्रालयका सहसचिव तारानाथ अधिकारीका अनुसार कोभिडको पूर्ण खोप लगाइसकेका विदेशीले अब अनअराइभल भिसा (आगमन बिन्दुको प्रवेशाज्ञा) पाउने छन् । यसबारे मन्त्रालयले बिहीबार ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश’ जारी […]

खोप लगाएका विदेशी पर्यटक नेपाल आउन पाउने

काठमाडौं, असोज ७ । सरकारले पर्यटकका लागि शर्तसहित अनअराइभल भिसा खुला गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश २०७८’ सार्वजनिक गर्दै नयाँ व्यवस्थाबारे जानकारी गराएको हो । शर्तसहित अनअराइभल भिसा खुलेसँगै नजिकिएको पर्यटन सिजनमा नेपाल आउन चाहने विदेशी पर्यटकलाई सहज हुने […]

अन अराइभल भिसा खुल्यो, खोप लगाएका पर्यटक सिधै गन्तव्यमा जान पाउने

काठमाण्डाै – कोरोना महामारीका कारण बन्द भएको अनअराइभल भिसा खुलेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज बिहीवार एक आदेश जारी गर्दै अन अराइभल भिसा पाउने देशका कोरोना विरुद्धको खोप लगाएका नागरिकले त्रिभुवन विमानस्थलबाट अन अराइभल भिसा पाउने जनाएको छ । यस्तै हवाई उडानको चेक इन हुनुभन्दा ७२ घण्टाअघिको पीसीआर नेगेटिभ रिपोर्ट पनि आवश्यक पर्नेछ । पर्वतारोहण र पदयात्राका लागि आउने पर्यटकले अनुमतिको प्रतिलिपि र होटल बुक गरेको प्रमाण पनि देखाउनुपर्नेछ । यस्तै नेपाल आउने नागरिकको विमास्थलमा एन्टिजेन&nb...

पर्यटकलाई ‘अनअराइभल भिसा’ मै नेपाल आउन दिन माग

काठमाडौँ – पर्यटन क्षेत्रका अगुवा सङ्गठनले कोभिड–१९ विरुद्धको खोप लगाएका पर्यटकलाई क्वारेन्टिनमा नराखी ‘अनअराइभल भिसा’ मा नेपाल आउन दिने व्यवस्था तत्काल मिलाउन सरकारसमक्ष माग गरेका छन्। नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज एसोसिएयसन अफ नेपाल (टान), होटल संघ नेपाल (हान), प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा) नेपाल च्याप्टरलगायत १४ संस्थाले संयुक्त विज्ञप्ति […]

‘अनअराइभल भिसा’ दिने व्यवस्था तत्काल मिलाउन माग

पर्यटन क्षेत्रका अगुवा सङ्गठनले कोभिड–१९ विरुद्धको खोप लगाएका पर्यटकलाई क्वारेन्टिनमा नराखी ‘अनअराइभल भिसा’ मा नेपाल आउन दिने व्यवस्था तत्काल मिलाउन सरकारसमक्ष माग गरेका छन् ।नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान), होटल सङ्घ नेपाल (हान), प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरलगायत १४ संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै व्यवसायीका माग तत्काल सम्बोधन नगरे अर्को सातादेखि सङ्घर्षमा उत्रने चेतावनी दिएका छन् ।पर्

खोप लगाएका पर्यटकलाई अनअराइभल भिसा दिन व्यवसायीको माग

पिसिआर रिपोर्ट र खोप लगाएका पर्यटकलाई अनअराइभल भिसा दिन पर्यटन व्यवसायसँग सम्बन्धित संस्थाहरूले माग गरेका छन् । व्यवसायीहरूले पर्यटकलाई लगाएको क्वारेन्टाइनको व्यवस्थासमेत हटाएर नेगेटिभ रिपोर्टका आधारमा घुम्न पाउने व्यवस्था गर्नसमेत माग...