‘पैसा त अरूले पनि खेलाउँछन्, युवाले नयाँ इतिहास रच्नुपर्छ’

१५ माघ, काठमाडौं । ‘यी राजनीतिक दलले मेरा कुरा सुन्दैनन् । केपी ओली, माधव नेपाल, प्रचण्ड, झलनाथ, शेरबहादुरहरूले मेरो कुरा सुनेर के सप्रिन्छन् ? मेरो आस्थाचाहिँ युवाहरूमा हो । मैले नयाँ पुस्तालाई मात्र सुझाव दिन्छु । म नयाँ पुस्तामा भर गरेर बसेको छु ।’ नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेले विशालनगरस्थित निवासमा अनलाइनखबरसँग कुराकानी गर्दै […]

सम्बन्धित सामग्री

युवाहरुमा ‘भ्यालेन्टाइन डे’ को रमझम (फोटो फिचर)

काठमाण्डाै - प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे । प्रेम जोडीहरूका लागि महत्त्वपूर्ण दिन हो । यो दिवस १४ फेब्रुअरीका दिन विशेष रुपमा मनाइने गरिन्छ ।  प्रणय दिवसका रुपमा रहेको यस दिन युवाले मन पर्ने प्रेमिका वा प्रेमीलाई  प्रेम प्रस्ताव राख्ने गर्छन् ।  यतिबेला काठमाण्डौ उपत्यकामा भ्यालेन्टाइन डेको रमझम छ । भ्यालेन्टाइन डे इटलीको रोमबाट सुरु भएको मानिन्छ । तेस्रो शताब्दीको अन्त्यतिर प्रारम्भ भएको भ्यालेन्टाइन डेको इतिहास सम्झिँदा रोमका एक सम्राटले नारीसँगको सम्बन्धका कारण सुरक्षाकर्मीहरूमार्फत् गोप्य कुराहरू बाहिर जा...

मुस्ताङमा तीन युवाले रचे इतिहास

हिमालपारिको जिल्ला मुस्ताङमा तीन निवर्तमान सांसदलाई पराजित गर्दै ४० वर्षमुनिका तीन युवा प्रतिनिधिसभा र प्रदेश सभा सदस्यमा विजयी भएका छन् । संघतर्फ २९ वर्षीय योगेश गौचन थकाली र प्रदेश सभातर्फ ३४...

वीरेन्द्रको शालिक हटाउने कार्यको विरोध गर्दै पूर्वराजाले भनेः इतिहास मेटिन्न

काठमाडौँ – बाँकेको नेपालगञ्जमा राजा वीरेन्द्रको शालिक राख्ने क्रममा भएको विवादप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गरेका छन्। बिहीबार वीरेन्द्रचोकमा राष्ट्रवादी युवाले राखेको शालिकलाई प्रहरीले केहीबेरमै हटाएपछि दुई पक्षबीच झडप भएको थियो। जनआन्दोलनमा तोडफोड गरिएको शालिक पुनः राख्ने क्रममा प्रहरीले नै गरेको हस्तक्षेपप्रति पूर्वराजा शाहले विरोध जनाएका हुन्। उनले इतिहास उसै नमेटिने भन्दै घटनाको भर्त्सना […]

मधेशमा २२ वर्षीय राजाबाबु यादवले रचेको इतिहास

गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा युवा विद्यार्थी तथा सञ्चारकर्म छाडेर सक्रिय राजनीतिमा प्रवेश गरेकाले समेत जीत हासिल गरेका छन् । काठमाडौँमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साहको चर्चा भइरहेको बेला मधेस प्रदेशको एक स्थानीय तहमा २२ वर्षे युवाले इतिहास रचेका छन् । तराई मधेसमा राजनीतिमा आउन र स्थापित हुन अझै गाह्रो छ …

स्थानीय निर्वाचनमा २२ वर्षे युवाले रचेको इतिहास...

स्थानीय तहको निर्वाचनको नतिजा आउने क्रम जारी छ । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा युवा विद्यार्थी तथा सञ्चारकर्म छाडेर सक्रिय राजनीतिमा प्रवेश गरेकाले समेत जीत हासिल गरेका छन् । स्थानीय तहलाई संविधानले अधिकार सम्पन्न बनाएको छ । नेपालको संविधान जारी भएपछि दोस्रो पटक भएको निर्वाचनले फरकफरक आयाम पनि स्थापित गरेको छ ।काठमाडौँमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साहको चर्चा भइरहेको बेला मधेस प्रदेशको एक स्थानीय तहमा २२ वर्षे युवाले इतिहास रचेका छन् । तराई मधेसमा राजनीतिमा आउन र

कांग्रेस कास्की जिल्ला सचिवमा सिरोजको उम्मेदवारी घोषणा

२९ कात्तिक, पोखरा । नेपाली कांग्रेसका युवा नेता सिरोजविजय कोइरालाले पार्टीको आसन्न महाधिवेशनमा कास्कीको जिल्ला सचिवमा उम्मेदवारी घोषणा गरेका छन् । नेता कोइरालाले पारिवारिक पृष्ठभूमि कांग्रेस भए पनि पार्टीलाई शुद्धीकरण गर्न उम्मेदवारी दिएको बताए । ‘लामो इतिहास बोकेको नेपाली कांग्रेस पनि सुध्रिन जरुरी छ । परिवर्तन आउन जरुरी छ । युवाले चाहेको जस्तो देशमा परिवर्तन […]

जापानमा नेपाली युवाले रचे नयाँ इतिहास

नेपाली युवा किक बक्सिंग खेलाडी अबिरल घिमिरेले जापानमा नयाँ इतिहास रचेका छन्।

डार्विनले पत्ता लगाएको त्यो कडी

झन्डै दुई सय वर्षअघि बेलायतको श्रीयुस्बरीका एक युवाले भने २२ वर्षमा यस्तो यात्रा गरे जसले मानवजातिको इतिहास बदलिदियो।

डाक्टर बनेर आफ्नै गाउँमा सेवा

गुल्मी । गुल्मीको ईस्मा गाउँपालिकामा स्थापना गरिएको कोभिड अस्पतालमा सोही गाउँका एक युवाले ‘एमबीबीएस’ डाक्टरका रुपमा सेवा गर्ने मौका पाएका छन् । गाउँपालिकामा स्थापना गरिएको कोभिड विशेष अस्पतालमा सोही गाउँपालिका वडा नम्बर ३, दर्लामचौर घर भएका २७ वर्षीय एमबीबीएस डाक्टर निश्चल शर्मा खटिएका हुन् । मदन शर्मा र श्रीमती प्रतिभा शर्मा खरेलका ज्येष्ठ सुपुत्र हुन डाक्टर शर्मा ।गाउँकै छोरो डाक्टर बनेर गाउँकै सेवामा आएको ईस्माको इतिहास मै पहिलो पटक भएको ईस्मा गाउँपालिका प्रमुख लक्ष्मण विष्टले बता

अफगानी युवा राशिद खानले तोडे पाकिस्तानी बलरको विश्व रेकर्ड

एक युवा खिलाडीले अफगानिस्तानी क्रिकेटको चित्र पुरै बदलिदिएका छन्। मंगलबार आइसिसिले जारी गरेको वानडे वरियतामा भारतीय बलर जसप्रीत बुमराहसँगै नम्बर एक पोजिसनमा पुग्दै राशिद खानले इतिहास रचेका हुन्। उनी आईसीसी बरियताको कुनै पनि फर्मेटमा वानडे र्‍याङ्किङमा शीर्ष स्थानमापुग्ने संसारकै युवा खेलाडी हुन्। १९ वर्षीय यी अफगानी युवाले भारतीय खेलाडी जसप्रीत बुमराहसँगै आईसीसी वानडे र्‍याङ्किङमा साझा…