धनगढी : कैलालीमा स्थानीयले प्रहरीमाथि ढुंगामुढा बर्साएका छन्। जिल्लाको गोदावरी नगरपालिका–७ स्थित हरैयामा स्थानीयले बुधबार प्रहरीमाथि ढुंगामुढा गरेका हुन्।बिहानैदेखि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेकोमा प्रहरीले बल प्रयोग गरेर खुलाउन खोज्दा ढुंगामुढा गरिएको स्थानीयले बताएका छन्। प्रहरीले पनि ढुंगामुढा भएपछि ३९ राउण्ड अश्रुग्यास प्रहार गरेको जनाएको छ। स्थानीयले गोदावरीको स्याउले र हरैयामा राजमार्ग बन्द गरेका छन्।उनीहरूले गोदावरीको लालपुरमा टिपरले अटोरिक्सालाई ठक्कर दिँदा
बाेलेरो जिपको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएपछि क्षतिपूर्ति र कारवाहीको माग गर्दै बुधबार बिहानैदेखि तनावग्रस्त बनेको विपी राजमार्गमा प्रहरीले यातायात सुचारु गराएको छ।...
जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि बुधबार बिहानदेखि अवरुद्ध बनेको बीपी राजमार्ग बल प्रयोग गरी खुलाइएको छ । राजमार्गको सिन्धुलीको कमलामाई नगरपालिका–२ पीपलभञ्ज्याङमा प्रहरीले बल प्रयोग गरी यातायात सञ्चालनमा ल्याएको हो । स्थानीय र प्रहरीबीच झडप हुँदा दिनभर तनावग्रस्त बनेको राजमार्गमा सदरमुकामबाट थप सुरक्षाकर्मी झिकाइएको थियो ।
जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि बुधबार बिहानदेखि अवरुद्ध बनेको बीपी राजमार्ग बल प्रयोग गरी खुलाइएको छ । राजमार्गको सिन्धुलीको कमलामाई नगरपालिका–२ पीपलभञ्ज्याङमा प्रहरीले बल प्रयोग गरी यातायात सञ्चालनमा ल्याएको हो । स्थानीय र प्रहरीबीच झडप हुँदा दिनभर तनावग्रस्त बनेको राजमार्गमा सदरमुकामबाट थप सुरक्षाकर्मी झिकाइएको थियो ।
रत्न राजमार्ग दायाँबायाँको क्षेत्र अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काएर सडक फराकिलो बनाइने भएको छ । बाँकेको नेपालगन्जस्थित जमुनाह नाकाबाट कोहलपुरसम्मको २३ किलोमिटर क्षेत्र फराकिलो बनाउन लागिएको हो । यसअघि राजमार्गका ७ सय ४९ ठाउँमा गरिएको अतिक्रमण हटाउन एकमहिने सूचना जारी गरिएको थियो । उक्त अवधिमा संरचना खाली नगराएपछि बल प्रयोग गरेर भए पनि राजमार्ग फराकिलो बनाउन लागिएको हो ।
सप्तरी, राजविराज । किसानसँग सम्बन्धीत विभिन्न माग लिएर आन्दोलनमा उत्रेको सिके राउत नेतृत्वको जनमत पार्टीले बिहीबारदेखी राजमार्ग केन्द्रित आन्दोलन सुरु गरेको छ । यस क्रममा जिल्लाको भारदह, रुपनी, कल्याणपुर, पोर्ताहा लगायतका स्थानमा बिहानैदेखी जनमत पार्टीका कार्यकर्ताहरु टायर बालेर प्रदर्शन गर्नुका साथै आवागमन समेत अवरुद्ध पारेका छन् । आवागमन खुलाउने प्रहरीले बल प्रयोग गर्दा सप्तरीको भारदहमा […]
The post जनमत पार्टी राजमार्ग केन्द्रित आन्दोलनमा appeared first on राजधानी राष्ट्रिय दैनिक.
धनगढी– कैलालीको लम्कीमा ट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि आक्रोशित स्थानीयले गरेको सडक अवरुद्ध प्रहरीले बल प्रयोग गरेर सुचारु गरेको छ । ट्रकको ठक्करबाट मृत्यु भएकी टिकापुर नगरपालिका–२ की ४० वर्षीया महिलाको शव टिकापुर अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए । ‘पाँच घण्टासम्म सडक अवरुद्ध बनेपछि यात्रुको समस्यालाई मध्यनजर […]
कैलालीको लम्कीमा ट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि आक्रोशित स्थानीयले गरेको सडक अवरुद्ध प्रहरीले बल प्रयोग गरेर सुचारु गरेको छ । ट्रकको ठक्करबाट मृत्यु भएकी टिकापुर नगरपालिका–२ की ४० वर्षीया महिलाको शव टिकापुर अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए । ‘पाँच घण्टासम्म सडक अवरुद्ध बनेपछि यात्रुको समस्यालाई मध्यनजर गर्दै बल पूर्वक सडक सुचारु गराइएको छ,’ प्रहरी प्रमुख अधिकारीले भने,‘महिलाको शव टीकापुर अस्पता
काभ्रे पात्लेखेतका स्थानीयले बिहानदेखि बन्द गरेको बीपी राजमार्ग नेपाल प्रहरीले बल प्रयोग गरेर खुलाएको छ। तीन दिनअघि सवारी दुर्घटनामा मारिएकी महिलाका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राखेर स्थानइले मंगलबार बिहानदेखि राजमार्ग बन्द गरेका थिए। काभ्रेका प्रहरी प्रमुख सहकुल थापाका अनुसार स्थानीयको बन्दमा प्रहरीले हस्तक्षेप गरी बाटो खुलाएको हो। ‘बन्द खुलाउने क्रममा स्थानीयले अवरोध गर्न खोजेपछि पाँच…