काम गरेको ज्याला माग्दा पोलमा बाँधेर कालोमासो दल्ने ठेकेदार पक्राउ

महोत्तरीको लोहारपट्टी नगरपालिका ६का २१ वर्षीय मोबारक नदाफलाई  पोलमा बाँदेर कालोमोसो दल्ने ठेकेदार आनन्द मिश्रलाई प्रहरीले पक्राउ गरेको छ । चैत २३ गते बिहान ३४ वर्षीय  मिश्रले नदाफलाई पोलमा बाँधेर...

सम्बन्धित सामग्री

६ वर्षीया बालिका बलात्कारको आरोपमा पक्राउ

विराटनगर १२ का एक ३८ वर्षीय युवक स्थानीय ६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर १२ का ३८ वर्षीय सजन कामत रहेका छन् । उनले घरमा कोही नभएको मौका छोपी बालिकालाई भाइटीकाको भोलिपल्ट कार्तिक ११ गते दिउँसो बलात्कार गरेको पीडित पक्षले दिएको जाहेरीमा उल्लेख छ । पक्राउ परेका कामत इलेक्ट्रिसियन मिस्त्री हुन् । पीडित बालिकाको बावु ज्याला मजदुरी काम गर्छन् । आमा नभएकोले उनी घरमा बहिनीसँग बस्दै आएकी थिइन् । बलात्कार आरोपमा पक्राउ परेका कामत अविवाहित हुन् ।

कतारी रंगशाला निर्माणमा खटिएका ६० नेपाली निकालिए, १ सय ५३ थुनामा

करिब ५०० जना विदेशी श्रमिकले ज्याला माग्दै आन्दोलनमा उत्रिए । जसमा ३ सयभन्दा बढी नेपाली श्रमिक थिए । तीमध्ये  १ सय ५३ जना नेपालीलाई आन्दोलनका क्रममा पक्राउ गरी कतार प्रहरीले थुनामा राखेको छ ।

ज्यालाको विरोधमा उत्रिएका श्रमिकलाई कतारद्वारा देश निकाला

कतारले ज्याला नपाएकोमा विरोधमा उत्रिएका आप्रवासी कामदारलाई देश निकाला गरेको छ । कम्तीमा ६० जना श्रमिकहरूले निर्माण कम्पनी अल बन्दारी इन्टरनेश्नल ग्रुपको दोहा कार्यालय सामु अगस्ट १४ मा र्‍याली गरेका थिए । तीमध्ये कतिपयले सात महिनादेखि ज्याला नपाएको गुनासो छ ।  लगत्तै केही कामदार पक्राउ गरिएको र केहीलाई देशबाट निकाला गरेको पाइएको बीबीसीले जनाएको छ । तर निकाला गरिएका कामदारको संख्या थाहा हुन सकेको छैन । इक्वीडेम नामक मानवअधिकारवादी संस्थाका अनुसार त्यसरी निकालिनेमा नेपाल, बङ्ग्लादेश, भारत, इजिप्ट र फिलिपिन्सक...

भारतीय नागरिकको हत्या आरोपमा दुईजना पक्राउ

२७ फागुन, काठमाडौं । भारतीय नागरिकको हत्या गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । गत २१ गते राति धनगढी उपमहानगरपालिका-५ को शिवनगर–जाइ सडकखण्ड नजिकै भारतको उत्तर प्रदेशको साहजापुरका ४२ वर्षीय कुल्दीप गुप्ताको हत्या भएको थियो । प्रहरीका अनुसार भाइसँगै धनगढीमै ज्याला मजदुरी गर्दै आएका गुप्ता गत फागन २१ गते आइतबार साँझ भाइको डेराबाट निस्केका थिए […]

चिनियाँ नागरिकको बयान : दुबईबाट ४ करोड मूल्यको सुन नेपाल ल्याउन ६५ हजार ज्याला !

८ फागुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट माघ २९ गते झण्डै ४ करोड रुपैयाँ मूल्य बराबरको ४ सय १४ तोला सुनसहित एक चिनियाँ नागरिक पक्राउ परे । अनुसन्धानको क्रममा पक्राउ परेका चिनियाँ नागरिक झ्याङ लीले आफू भरिया मात्रै भएको दाबी गरिरहेका छन् । दुबईबाट नेपालसम्म सुन भित्र्याउन २ हजार दिराम (दुबईको पैसा) करिब ६५ हजार […]

मजदुरको ज्याला लुटेर फरार सुवास नौ वर्षपछि पक्राउ

भोजपुर : मजदुरहरुको ज्यालाको रकम लुटेर फरार रहेका ३१ वर्षीय सुवास विश्वकर्मालाई नौ वर्षपछि प्रहरीले पक्राउ गरेको छ।विश्वकर्मालाई झापाको बेलडाँगीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख राजकुमार राईले जानकारी दिए। विश्वकर्मालाई कैद भुक्तानको लागि आइतबार कारगार  चलान गरिएको प्रहरीले जनाएको छ ।२०६९ सालमा सडक कामदारलाई वितरण गर्न निर्माण समितिका अध्यक्ष धनबहादुर राईले लगेको कामदारको आठ लाख ५१ हजार ५०० रूपैयाँ भोजपुर नगरपालिका–२ हेलौंछाको जंगलबाट लुटेर विश्वकर्मा फरार भएका

मजदुरको ज्याला लुटेर फरार व्यक्ति नौ वर्षपछि पक्राउ

मजदुरहरुको ज्यालाको रकम लुटेर फरार रहेका एक व्यक्ति नौ वर्षपछि पक्राउ परेका छन् । विसं २०६९ मा सडक कामदारको रु आठ लाख ५१ हजार ५०० ज्यालाको रकम लुटेर भागेका ३१ वर्षीय सुवास विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरेको हो । कामदारलाई वितरणका लागि निर्माण समितिका अध्यक्ष धनबहादुर राईले लगेको रकम भोजपुर नगरपालिका–२ हेलौँछाको जङ्गलबाट लुटेर विश्वकर्मा फरार भएको प्रहरीले जनाएको छ । विसं २०७३ मा जिल्ला अदालत भोजपुरले विश्वकर्मालाई छ वर्ष कैद र रु १२ लाख ७७ हजार २५० जरिवाना

मजदुरको ज्याला लुटेर फरार व्यक्ति ९ वर्षपछि पक्राउ

विसं २०६९ मा सडक कामदारको रु आठ लाख ५१ हजार ५०० ज्यालाको रकम लुटेर भागेका ३१ वर्षीय सुुवास विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरेको हो।

७ वर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा युवक पक्राउ

सर्लाही : सर्लाहीको ईश्वरपुर-१२, लामिदमारमा ७ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्।पक्राउ पर्नेमा लामिदमारका ३१ वर्षीय कीर्तिमान गोले रहेका प्रहरीले जनाएको छ। गोलेले मावली घरमा हजुरआमासँगै बस्ने ती नाबालिकालाई गएको वैशाख १० गते मिठोमिठो खानेकुरा दिन्छु भन्दै ललाइफकाई नजिकै आफन्तको खाली घरमा लगेर करणी गरेको पाइएको प्रहरीले जनाएको छ।पीडित बालिकाका बुवाआमा ज्याला मजदुरीका लागि लालबन्दीमा बस्दै आएका छन्। बुवाआमा हिजो घर फर्किएपछि बालिकाले आफूमाथि गोलेले

मुम्बईको कोठीमा लगेर महिला बिक्री गर्ने व्यक्ति २८ वर्षपछि पक्राउ

काठमाडौं । प्रहरी मानव बेचविखन तथा ओसारपसार मुद्दाका एक फरार आरोपीलाई २८ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका–८ जितपुर बस्ने रामशरण पण्डित भन्ने ६८ वर्षीय रामशरण पण्डित क्षेत्री रहेका छन् । रामशरणले आर्थिक अवस्था कमजोर भएका २ जना महिलालाई विभिन्न व्यक्तिहरूसँग भेट गराई भारतको महाराष्ट्रमा हिरा पाउँछ महिलाले लुकाई नेपाल ल्याउँदा पक्राउ पर्दैन, बाटोमा लाग्ने सबै खर्च हामीले व्यहोर्छौँ र हिरा ल्याए वापत जनही ६ हजार रूपैयाँका दरले ज्याला दिनेछौँ भनि प्रलोभनमा पारी महिलालाई मुम्बई पुर्याएका थिए । काठमाडौं कलंकीबाट वीरगंजको रक्सौल नाका हुँदै मुम्बई पुर्‍याईएका ती महिलालाई कोठी सञ्चालिकाहरूकोमा बेचेको प्रहरीले जनाएको छ । उनीहरु लामो समयपछि मुम्बई प्रहरीको सहयोगमा उद्दार भई नेपाल फिर्ता भएपछि २०४९ भदौ १२ गते तत्काल जिल्ला प्रहरी कार्यालय काठमाडौंमा जाहेरी पेश गरेका थिए । साउदी अरबमा १२ वर्ष तथा नेपालका विभिन्न ठाउँहरूमा लुकिछिपी बसेका क्षेत्रीलाई घटनाको २८ वर्षपछि प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान ब्यूरो बबरमहल काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ब्यूरोले जनाएको छ ।