चिनियाँ नागरिकको बयान : दुबईबाट ४ करोड मूल्यको सुन नेपाल ल्याउन ६५ हजार ज्याला !

८ फागुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट माघ २९ गते झण्डै ४ करोड रुपैयाँ मूल्य बराबरको ४ सय १४ तोला सुनसहित एक चिनियाँ नागरिक पक्राउ परे । अनुसन्धानको क्रममा पक्राउ परेका चिनियाँ नागरिक झ्याङ लीले आफू भरिया मात्रै भएको दाबी गरिरहेका छन् । दुबईबाट नेपालसम्म सुन भित्र्याउन २ हजार दिराम (दुबईको पैसा) करिब ६५ हजार […]