रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिने घनश्याम भुसालको तयारी
एमाले अध्यक्ष केपी ओलीले टिकट वितरणमा निषेध गरेपछि पार्टी परित्याग गरेका पूर्वउपमहासचिव घनश्याम भुसालले रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । सत्तागठबन्धनले सो क्षेत्रमा उम्मेदवारी रिक्त राखेपछि भुसालले...
अन्तत: घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् । भुसाल मंसिर ४ गते भएको प्रतिनिधिसभा चुनावमा नेकपा एमाले परित्याग गरी रुपन्देही १ बाट स्वतन्त्र चुनाव लडेका थिए ।
काठमाडौं : घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन्। नेकपा एमाले परित्याग गरेर प्रतिनिधि सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर चुनाव लडेका भुसाल रुपन्देही-१ बाट पराजित भएका थिए।
भुसाल निकट स्रोतका अनुसार अबको एक दुई दिनमै औपचारिक घोषणा गरेर भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका हुन्।
'पार्टी नेतृत्वले वाम एकतालाई…
काठमाडौं । रुपन्देही १ बाट प्रतिनिधिसभा सदस्य पदमा एमालेका छविलाल विश्वकर्मा निर्वाचित हुनुभएको छ । नेकपा एमाले परित्याग गरेर स्वतन्त्रबाट उम्मेदवारी दिएका घनश्याम भुसाल प्रतिनिधि सभा सदस्यमा पराजित हुनुभएको छ । विश्वकर्माले २४ हजार ८७२ मत प्राप्त गर्नुभएको छ भने भुसालले २१ हजार ३०८ मत प्राप्त गर्नुभएको छ ।
बुटवलः प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही १ बाट नेकपा एमालेका छविलाल विश्वकर्मा विजयी भएका छन्। एमालेका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्जसमेत रहेका विश्वकर्माले सत्ता गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाललाई ३ हजार ५६४ मतान्तरले पराजित गरेका हुन्।
विश्वकर्माले २४ हजार ८७२ मत ल्याएर विजयी हुँदा भुसालले २१ हजार ३०८…
चौतर्फि घेराबन्दीकाबीच रुपन्देही क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार छविलाल बिश्वकर्माले आफ्नो अग्रतालाई फराकिलो मतान्तरले बढाउदै लगेका छन् । सत्ता गठबन्धनको सर्मथनका स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल, २०७४ को निर्वाचनमा विश्वकर्माकै विश्वासपात्र...
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ अन्तर्गत रुपन्देही १ को मतगणना जारी छ । रुपन्देहीको देवदह बहुमुखी क्याम्पसमा भइरहेको मतगणनामा हालसम्म ६३ हजार १ यस ८ मत गणना भएको छ ।जसमा सबैभन्दा धेरै नेकपा एमालेका छविलाल विश्वकर्मा (सूर्य) ले १५ हजार १ सय ९८ मतसहित अग्रता कायम गरेका छन् भने स्वतन्त्र बाम उम्मेदवार घनश्याम भुसाल (त्रिभुज) ले १२ हजार ५ सय ५३ मत प्राप्त गरेर दोस्रो स्थानमा छन् । तेस्रो स्थानमा रहेका नागरिक उन्मुक्ति पार्टीबाट धनिराम चौधरी (ढकीया) ८ हजार ४ सय ९६ मत प्राप्त
बुटवल । रुपन्देही १ मा १३३४ मतको गणना हुँदा एमालेका छबिलाल विश्वकर्माले अग्रता लिएका छन् । विश्वकर्मालाई स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले पछ्याएका छन् । विश्वकर्माले २९२ मत प्राप्त गर्दा भुसालले २५५ मत प्राप्त गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका धनिराम चौधरीको २२४ र जनमत पार्टीका कैलाश गुरुङले २३० मत पाएका छन् ।
The post रुपन्देही १ मा छबिलाललाई पछ्याउदै घनश्याम भुसाल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
बुटवल – रुपन्देही–१ मा ३०० मत गणना गर्दा जनमत पार्टीले अग्रता लिएको छ। जनमत पार्टीका कैलाश गुरुङले ८७ मत पाएका छन्। गुरुङलाई नागरिक उन्मुक्ति पार्टीका धनीराम चौधरीले पछ्याइरहेका छन्। चौधरीले ७४ मत पाएका छन्। त्रिभुज चिह्नका उम्मेदवार घनश्याम भूसालले ४६ मत पाएका छन् भने एमालेका छबिलाल विश्वकर्माले ४४ मत पाएका छन्।
काठमाडौं : नेता घनश्याम भुसालले सत्तारूढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं. १ बाट वाम स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।आइतबार बिहान निजी निवासमा पत्रकार सम्मेलन गरी नेता भुसालले वामपन्थी एकताको पहल गर्ने उद्देश्यका साथ प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिन लागेको बताएका हुन्। नेता भुसालले आफूलाई सत्तारूढ गठबन्धनका दलहरुले समर्थन गर्ने प्रतिबद्धता जनाएको पनि बताए। उनले आफूलाई नेकपा (माओवादी केन्द्र) ले आफ्नो चुनाव चिन्हबाट उम्मेदवारी दिन आग्रह गरेको भए पनि आफूले स्वतन्त्रबाट नै उ
नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसालले रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन्। भुसालले विद्रोह गर्ने संकेत पाएपछि सत्तारुढ गठबन्धनले पनि रुपन्देही–१ रिक्त राखेको छ।
भुसालले उम्मेदवारी दिएमा उनको...