काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेड र नमस्ते पेबीच नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको डिजिटल वालेट सुविधा आदानप्रदान गर्ने गरी साझेदारीपत्रमा हस्ताक्षर भएको छ। उक्त साझेदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबीण बस्नेत र नमस्ते पेका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारीले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन्। यस सुविधामार्फत बैंकको मोबाइल बैकिङ सेवा लिएका ग्राहकहरुले आफ्नो खातामा […]