कामना सेवा विकास बैंक र खबर एक्सप्रेसबीच प्रोफेसनल कर्जा प्रवाह सम्बन्धी सम्झौता भएको छ ।यस सम्झौतासँगै बैंकले खबर एक्सप्रेसका कर्मचारीलाई सरल तरिकाबाट बिनाधितो प्रोफेशनल कर्जा प्रदान गर्नेछ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तथा खबर एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशकले हस्ताक्षर गरेका छन् ।सम्झौतासँगै खबर एक्सप्रेसका कर्मचारीले सहज रुपमा कर्जा प्राप्त गर्ने र बैंकको […]