जनकपुरमा चोरी भएको बाइक एक वर्षपछि काठमाडौंमा भेटिँदा दंग

काठमाडौं : ‘मैले त निवेदन नै दिएको थिएन। काठमाडौंबाट तपाईको चोरी भएको बाइक भेटियो। लिन आउनुस् भनेपछि म त अचम्ममा परें’  प्र ३,०२०० १ प २८८७ नम्बर बाइकका धनी राम गोपाल डंगोलले बाइक पाएपछि थाहाखबरलाई सुनाए। चार दिनअघि महानगरीय ट्राफिक प्रहरी महाशाखाले यस्तो जानकारी दिएको शब्दले रामको खुशीको सीमा नै रहेन। २०७६ साल कात्तिक १९ गते जनकपुरको मालपोत कार्यालयबाट उनको बाइक चोरी भएको थियो। चोरी भएपछि पाउने आशा नै उनले त्यागेका थिए।तर, हराएको एक वर्षपछि काठमाडौंमा उनको बाइक महाशाख

सम्बन्धित सामग्री

सेकेन्डह्यान्ड बाइक किन्दा...

बाइक जाँच गर्ने बाइक जाँच गर्दा सकेसम्म अनुभवी व्यक्तिलाई लानुपर्छ । बाइकका हरेक पार्टपुर्जा चेक गर्नुपर्छ, जस्तै– ब्रेक, क्लज, एक्सिलेटर, लाइट, इन्जिन, टायर, तेल हाल्ने ट्यांकी आदि । यी पार्टपुर्जाले राम्ररी काम गर्न...

सेकेन्डह्यान्ड बाइक छनोट गर्दा...

कम पैसामै बाइक चढ्न चाहनेका लागि सेकेन्डह्यान्ड बाइक राम्रो विकल्प हो । हिजोआज बजारमा थुप्रै रिकन्डिसन सेन्टर खुलेका छन् । त्यहाँ गएर तपाईंले बाइक चढ्ने आफ्नो आवश्यकता पूरा गर्न सक्नुहुनेछ । यद्यपि, पुराना...

एसरले ई-बाइक निर्माण गर्ने

पिसी बनाउने कम्पनी एसरले ई बाइक निर्माण गर्ने भएको छ । ताइवानी कम्पनी एसरले अहिलेसम्म पिसी, ल्यापटप र अरु एक्सेसरीहरु डिजाइन गर्दै आएको थियो तर अब सहर क्षेत्रका लागि उपयुक्त हुने इ बाइक कम्पनीले सार्वजनिक गर्ने भएको हो । यो बाइक करिब ३५ पाउण्डको रहेको छ जसले गर्दा तुलनात्मक रुपमा यो अरु इबाइक भन्दा कम तौलको रहेको छ । यो बाइक एआइ फिचर सहित आउने गर्दछ र एक चोटीको चार्जमा ७०...

कालिकोटमा पहिलो पटक ‘स्लो बाइक रेस’

कालिकोट जिल्लामै पहिलो पटक ‘स्लो बाइक रेस’ भएको छ। कर्णाली कला तथा सांस्कृतिक जर्गेना केन्द्र कालिकोटको आयोजनामा शनिवार सदरमुकाम मान्मको खुल्ला मन्चमा ‘स्लो बाइक रेस’ कार्यक्रम भएको हो।...

यामाहाको नयाँ बाइक नेपाली बजारमा

यामाहाको सुविधासम्पन्न बाइक आर १५ एम आधिकारिक रूपमा नेपाली बजारमा लन्च गरिएको छ । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमडब्लू इन्टरप्राइजेजले “महा एक्सचेञ्ज मेला” को अवसर पारी उक्त बाइक सार्वजनिक गरेको हो । यो यामाहाको मोटरसाइकलहरूमध्ये सबैभन्दा उत्कृष्ट प्रविधि र विशेषताहरू सम्मिलित गरी तयार पारिएको बाइक रहेको कम्पनीको दाबी रहेको छ ।  एम र आर सिरिजजस्ता रेसिङ दुनियाँमा ख्याती कमाएका बाइकको पाँचौँ जेनेरेशन भनिएको यो बाइक मूलतः ट्रयाक स्पिड, कर्भ, र स्पोर्टस्

जापानले बनायो उडाउन मिल्ने बाइक

जापानको मित्सुबिशी कम्पनीले उड्ने बाइकको मोडल संसारसामु प्रस्तुत गरेको छ ।  भोलिपर्सि यो बाइक सडकमा आएमा ट्राफिक जामको समस्याबाट मुक्ति पाइनेछ ।  मित्सुबिशी कम्पनीको सहयोगमा पर्सनलाइज्ड फ्लाइङ ट्रान्सपोर्ट र एएलआई टेक्नोलोजीजले यो बाइक बनाएका हुन् । झट्ट हेर्दा यो बाइक स्पेसक्राफ्ट जस्तो देखिन्छ ।  यसको मूल्य लगभग नौ करोड रुपैयाँ बताइएको छ । सन् २०२२ मा यस्ता २०० वटा बाइक बेच्ने लक्ष्य कम्पनीले लिएको छ ।  कुल ३०० किलोग्राम तौल भएको चार मिटर लामो बाइकमा चारवटा विद्युतीय ब्याट्री र सातवटा रोटर छन् ।&...

बाइक लभर्स अनमोल

बजारमा आएका महंगा, सहज र आकर्षक बाइकमा लामो यात्रा गर्ने रहर धेरैलाई हुन्छ । यस्तै, रहर नायक अनमोल केसीलाई पनि छ । यसअर्थमा, अनमोल बाइक लभर्स हुन् । आज भन्दा १२ बर्ष अगाडि अनमोलले यमहा फेजर बाइक लिएका थिए । यो बाइक अनमोलसँग आज पनि छ । उनी भन्छन्–‘मलाई बाइक त बेच्नै मन लाग्दैनँ । […]

नेपाल भित्रियो ८६ लाखको बाइक

काठमाडौं। विश्व प्रसिद्ध इटालियन ब्रान्ड ‘एमभी अगस्टा सुपरभेलोस मोटरसाइकल’को बजारमा ल्याएको ८६ लाख ९० हजार रुपैयाँको बाइक नेपाल भित्रिएको छ। बाइक संकलन गर्न रुचाउने सौरभ ज्योतिले यो बाइक पनि नेपालमा ल्याएका हुन्। एसजे मोटोका अध्यक्ष ज्योतिले विश्वभर बिक्री भएका १४४ वटा बाइकमध्ये एउटा नेपाल ल्याएका हुन्।

के तपाई बाइक चलाउँनुहुन्छ ? यो पढ्नुस्

यदि तपाई पनि एक ठाउँबाट अर्को ठाउँमा जान बाइकको प्रयोग गर्नुहुन्छ भने यो पढ्नुहोस् तपाईका लागि उपयोगी हुन्छ । रफ्तारका सौखिन पुरुषका लागि बाइक चलाउँनु सौख मात्रै होइन, आवश्यकता पनि बनेको छ । तर, बाइकको यात्राको अवधिमा बाइक चालकलाई धेरै समस्या झेल्नुपर्ने हुन्छ । के–के छन्, त्यस्ता समस्या जान्नुहोस् । घाममा छाला डढ्ने – बाइक... The post के तपाई बाइक चलाउँनुहुन्छ ? यो पढ्नुस् appeared first on Purbeli News.