यदि तपाई पनि एक ठाउँबाट अर्को ठाउँमा जान बाइकको प्रयोग गर्नुहुन्छ भने यो पढ्नुहोस् तपाईका लागि उपयोगी हुन्छ । रफ्तारका सौखिन पुरुषका लागि बाइक चलाउँनु सौख मात्रै होइन, आवश्यकता पनि बनेको छ । तर, बाइकको यात्राको अवधिमा बाइक चालकलाई धेरै समस्या झेल्नुपर्ने हुन्छ । के–के छन्, त्यस्ता समस्या जान्नुहोस् । घाममा छाला डढ्ने – बाइक...
The post के तपाई बाइक चलाउँनुहुन्छ ? यो पढ्नुस् appeared first on Purbeli News.