मानव हड्डीसहित पक्राउ परेका एमबीबीएसका विद्यार्थी रिहा

काठमाडौं । मानव हड्डीसहित पक्राउ परेका एमबीबीएसका विद्यार्थी आदित्य सिन्हा रिहा भएका छन् । मानव खप्पर र ४६ थान हड्डीसहित विराटनगर महानगरपालिका–१५, रानी नाकाको एक नम्बर ढाटबाट पक्राउ गरिएका उनलाई बुधबार रिहा गरिएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बुधबार प्रहरीलाई पत्र पठाउँदै सिन्हा प्रतिष्ठानमा एमबीबीएस तेस्रो वर्षका विद्यार्थी भएको...

सम्बन्धित सामग्री

मानव तस्करीको आरोपमा पक्राउ परेका पूर्वमन्त्री अधिकारी रिहा

कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले रिहा गरेको छ।

फेरि समातिए युट्युबर मनोज मानव

काठमाडौं,१६ माघ । युट्युबर मनोज मानव फेरि पक्राउ परेका छन् । उनलाई आज प्रहरीको साइबर ब्यूरोले काठमाडौंबाट पक्राउ गरेको हो । उनीविरुद्ध सामाजिक सञ्जालमा चरित्र हत्या गरेको भन्दै उजुरी परेको थियो । मनोज मानवविरुद्ध यसअघि पनि उजुरी परेको थियो । उजुरीपछि केहि दिन थुनामा बसेका उनी धरौटीमा रिहा भएका थिए । उनले स्टार अनलाइन टिभी […]

भुटानी जेलबाट ६ ‘राजबन्दी’ रिहा

राजनीतिक बन्दीका रूपमा २४ वर्षदेखि चेम्गाङ जेलमा राखिएका भुटानी मानव अधिकारकर्मीसहित ६ जनालाई भुटान सरकारले रिहा गरेको छ । सन् १९९८ जुलाईदेखि थुनामा राखिएका ड्रुक नेसनल कंग्रेसका नेता छेवाङ रिन्जिन र भुटानमा सन् २००८ मा लोकतन्त्र बहाली भएपछि पक्राउ गरिएका ५ नेपालीभाषी डेढ साताअघि रिहा भएका हुन् ।

मानव अंगसहित एमबीबीएस पढ्ने विद्यार्थी पक्राउ

काठमाडौँ । सशस्त्रको टोलीले विराटनगरको रानीस्थित मुख्य भन्सार नाकाबाट मानव अंगसहित पक्राउ गरेको एमबीबीएस पढ्दै गरेका एक भारतीय नागरिकलाई तत्काल रिहा गर्न धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आग्रह गरेको छ । वीपी प्रतिष्ठानले मंगलबार पक्राउ परेका आदित्य सिन्हा आफ्नो विद्यार्थी भएको उल्लेख गर्दै उनलाई रिहा गरी घर जान अनुमति दिन सशस्त्र प्रहरीको इलाका कार्यालय […]

मानव हड्डीसहित पक्राउ परेका एमबीबीएस विद्यार्थी रिहा भए

मानव हड्डीसहित पक्राउ परेका एमबीबीएस विद्यार्थी रिहा भएका छन्। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अन्तिम वर्ष अध्ययनरत आदित्य सिन्हा मंगलबार पक्राउ परेका थिए।

मानव हड्डीसहित पक्राउ परेका एमबीबीएस विद्यार्थी रिहा भए

मानव हड्डीसहित पक्राउ परेका एमबीबीएस विद्यार्थी रिहा भएका छन्। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अन्तिम वर्ष अध्ययनरत आदित्य सिन्हा मंगलबार पक्राउ परेका थिए।

आतंकवादी भनेर पक्राउ गरिएका ट्याक्सी चालक १७ वर्षपछि निर्दोष ठहर

८ कात्तिक, काठमाडौं । १७ वर्षदेखि ग्वान्टानामो बेस्थित अमेरिकी बन्दीगृहमा रहेका एक पाकिस्तानी ट्याक्सी चालक घर फर्किँदै छन् । रिप्रिभ नामक मानव अधिकारवादी गैर-सरकारी संस्थाले शुक्रबार अहमद रब्बानीलाई रिहा गरिएको जानकारी दिएको छ । अमेरिकी विदेशमन्त्रालयका अधिकारी समेत सामेल बन्दी गृहको पुनरावलोकन बोर्डले सर्वसम्मत रुपमा उनी निर्दोष रहेको भन्दै रिहा गर्ने निर्णय गरेको थियो । […]

हङकङमा विवादित सुरक्षा कानुनमा पक्राउ गरेकालाई तत्काल रिहा गर्न ध्यानाकर्षण

हङकङ- चिनियाँ अधिकारीहरुले विवादित सुरक्षा कानुन अन्तर्गत पक्राउ परेका अधिकारीकर्मीहरुलाई तत्काल रिहा गर्न संयुक्त राष्ट्र मानवअधिकार विज्ञहरुले ध्यानाकर्षण गराएका छन्। राष्ट्र संघका मानव अधिकार विज्ञहरुले हङकङमा प्रजातन्त्र समर्थक अधिकारकर्मीहरु र महिला मानव ...

म्यान्मारका सैन्य ‘कू’ को विरोधमा पक्राउ परेका पाँच हजार जनालाई रिहा गर्ने तयारी

म्यान्मार । म्यानमारको कारागारमा रहेका १३ सयभन्दा बढी कैदीहरूलाई रिहा गर्न सोमबार आदेश दिइएको छ । देशको राज्य प्रशासन परिषद्ले सोमबार एक हजार ३१६ जना कैदीलाई कैदमुक्त गर्न आदेश दिएको समाचारमा जनाइएको छ । मानव अधिकार र उनीहरूलाई लगाइएको आरोप तथा वस्तुस्थितिलाई दृष्टिगत गरी उनीहरूलाई कारागार राखिरहन नमिल्ने आदेश परिषद्ले दिएको हो । कारागारमा रहेकामध्ये […]