काठमाडौँ । सशस्त्रको टोलीले विराटनगरको रानीस्थित मुख्य भन्सार नाकाबाट मानव अंगसहित पक्राउ गरेको एमबीबीएस पढ्दै गरेका एक भारतीय नागरिकलाई तत्काल रिहा गर्न धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आग्रह गरेको छ । वीपी प्रतिष्ठानले मंगलबार पक्राउ परेका आदित्य सिन्हा आफ्नो विद्यार्थी भएको उल्लेख गर्दै उनलाई रिहा गरी घर जान अनुमति दिन सशस्त्र प्रहरीको इलाका कार्यालय […]