अध्यागमन विभाग पुगेर गृहमन्त्रीले भने – तपाईंहरुको सेवा स्मार्ट र स्माइलिङ हुनुपर्यो
८ साउन, काठमाडौं । अध्यागमन विभाग पुगेर गृहमन्त्री रमेश लेखकले स्मार्ट र स्माइलिङ सेवा दिन कर्मचारीलाई निर्देशन दिएका छन् ।
मुलुकमा आउने हरेक मानिसले सुरुमा देख्ने देशको अनुहार अध्यागमन भएको भन्दै उनले यसको सेवा चुस्त र …
१८ पुस, काठमाडौं । अध्यागमको कार्यक्षेत्रमा प्रहरीको हस्तक्षेप बढेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले बुधबार केहीबेर सेवा रोकेका छन् । असन्तुष्टि लिएर सबै कर्मचारी अध्यागमन विभाग पुगेपछि कम्तिमा आधा घण्टा सेवा प्रभावित भएको हो । विभागका महानिर्देशक रुद्रसिंह तामाङले ‘कर्मचारीहरु गुनासो सुनाउन निस्किँदा केही समस्या भएको बताए । उनले भने, ‘यद्यपि, कुनै विमान […]
काठमाडौँ । काठमाडौँको महाराजगञ्जबाट २२ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । अध्यागमन विभाग र उपत्यका अपराध अनुसन्धान कार्यालयले संयुक्त टोलीले उनीहरुलाइ पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयमा प्रमुख एसएसपी बसन्त कुँवरले जानकारी दिए । उनीहरुमाथि अध्यागमन विभाग अनुसन्धान भइरहेको छ । विजनेस भिसामा नेपाल आएका उनीहरुको भिसाको म्याद सकिइसकेको छ । उनीहरु भिसा अवधि सकिए […]
अध्यागमन विभाग परिसरमै आठ वर्षीया बालिकाको तानातान
श्रीमान्–श्रीमतीबीचको सम्बन्ध बिग्रेपछि आश्रित सन्तानले कुन हदसम्मको मानसिक तनाव झेल्नुपर्छ भन्ने पछिल्लो उदाहरण हुन्, अमेरिकी नागरिक आठ वर्षीया मेहेर गोयल । बुबा–आमाबीच सम्बन्ध बिग्रिएपछि उनले...
१४ माघ, काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा खटिएका कर्मचारीलाई कार्यालय समयमा मोवाइल चलाउन रोक लागेको छ । अध्यागमन विभाग, त्रिभुवन विमानस्थलल अध्यागमन कार्यालयले एक सूचना निकाल्दै यस्तो जानकारी गराएको हो । अराइभल कक्ष र डिपार्चर कक्षमा खटिएका कर्मचारीले कार्यालय समयमा ल्यान्डलाइन र अफिसियल मोबाइल मात्र प्रयोग गरी अध्यागमनको काम गर्न कार्यालयले निर्देशन दिएको छ […]
काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि अध्यागमन विभागले अति आवश्यक काम नपरी विदेश भ्रमणममा नजान सचेत गराएको छ । विभागले बुधबार ट्राभल एडभाइजरी जारी गर्दै अति आवश्यकीय कामबाहेकमा कोरोनाको नयाँ भेरियन्टको जोखिम भएका मुलुकमा नजान भनेको हो । ‘नयाँ भेरियन्टको संक्रमणको जोखिम भएका मुलुकमा नेपालबाट यात्रा गर्ने योजना बनाएका व्यक्तिहरूले अति आवश्यक अवस्थामा बाहेक यात्रा […]
The post अत्यावश्यकबाहेक विदेश नजानू : अध्यागमन विभाग appeared first on राजधानी राष्ट्रिय दैनिक.
गृह मन्त्रालयले अध्यागमन विभाग लगायत मातहतका निकायमा सरुवा गरेको छ ।
गृह मन्त्रालयको सरुवा सूचीमा केही प्रमुख जिल्ला अधिकारी समेत सरुवा भएका छन् ।
बिहीवारको सरुवामा सहसचिव र उपसचिव तहका कर्मचारीको सरुवा गरिएको छ ।
काठमाडौं : पहिलो पटक भिजिट भिसा (पर्यटन भिसा)मा विदेश जना लागेका महिलाहरूका लागि अध्यागमन विभागले कडाइ गर्ने नियम ल्याउने तयारी गरेको छ।
विभागले भिजिट भिसा सम्बन्धी नयाँ कार्यविधिलाई संशोधन गर्दै ४० वर्ष भन्दा कम उमेरका महिलाले भिजिट भिसामा पहिलोपटक विदेश जाँदा परिवार र वडाको सिफारिस लिनुपर्ने नियम ल्याउन आँटेको भन्दै…