नर्सले सुत्केरी गराउँदा नवजात शिशुको मृत्यु भएको आरोप, अस्पतालमा नाराबाजी

जनकपुरधाम : जनकपुरमा अस्पतालमा सुत्केरी भएको केही बेरमै नवजात शिशुको मृत्यु भएको छ। जनकपुरधाम उपमाहानगरपालिका वडा ९ बरहमपुरीस्थित रहेको जानकी मेडिकल कलेजको शिक्षण अस्पतालमा महोत्तरी भंगहा नगरपालिका वडा ३ की २६ वर्षीया खुस्बु यादवको नवजात शिशुको मृत्यु भएको हो। शिशुको मृत्यु अस्पतालको लापरवाहीको कारण भएको खुस्बुका आफन्तको आरोप

सम्बन्धित सामग्री

धनुषामा बोलेरो दुर्घटना हुँदा सुत्केरी र एकदिने नवजात शिशुको मृत्यु

काठमाडौँ- बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा धनुषामा सुत्केरी महिला र एकदिने नवजात शिशुको ज्यान गएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ७ स्थित सेन्ट्रल हस्पिटलबाट रेफर गरिएकी २४ वर्षीया सुत्केरी राधा देवी सवार बोलेरो दुर्घटना हुँदा उनीसहित एकदिने नवजात शिशुको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ । […]

दर्ताबिनाकाे नैना हस्पिटलकाे लापरबाहीले नवजात शिशुको मृत्यु

जनकपुरधाम : जनकपुरधाममा रहेको नैना हस्पिटलको लापरबाहीका कारण एक नवजात शिशुको मृत्यु भएको पीडित परिवारले आरोप लगाएका छन्।सर्लाहीको ब्रम्हपुरी गाउँपालिका वडा नम्बर –३ त्रिभुवननगर बस्ने रविन्द्र साहकी पत्नी चंचला देवीलाई सुत्केरी व्यथा लागेपछि परिवारले उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ल्याएका थिए।प्रादेशिक अस्पतालमा कार्यरत डा. अभय मण्डलले अपरेशन गरी  पेटबाट बच्चा निकालेका थिए। शिशु जन्मिएपछि गम्भीर अवस्थामा रहेको र उसलाई एनआइसियूमा राखेर उपचार गर्नुपर्ने भन्दै प्रादे

ताप्लेजुङमा एक बर्षमा ह्वात्तै घट्यो बाल मृत्युदर

आर्थिक बर्ष २०७७।०७८ को तुलनामा २०७८।०७९ मा नवजात शिशुको मृत्युदरमा कमी आएको हो। ताप्लेजुङ जिल्ला अस्पतालका नर्सिङ निरीक्षक बिजया राईका अनुसार आब २०७८।०७९ मा ३ जना नवजात शिशुको मृत्यु भएको छ। आब २०७७।०७८ मा भने ११ जना नवजात शिशुको मृत्यु भएको थियो। तर,ताप...

आमा र नवजात शिशुको मृत्यु

हुम्ला, माघ ९ । जिल्ला अस्पताल हुम्लामा सुत्केरी पछि आमा र नवजात शिशु दुवैको मृत्यु भएको छ। सिमकोट गाउँपालिका–५ की २१ वर्षीया टीका सार्कीको यही माघ ७ र नवजात शिशुको माघ ५ अकालमा मृत्यु भएको हो। अस्पतालका अनुसार उनीको शल्यक्रिया गरेर सुत्केरी गराइएको थियो। टीकाका ससुरा धनसिंह सार्की अनुसार सुत्केरी व्यथाले च्यापेपछि उनीलाई जिल्ला अस्पतालमा […]

हुम्लामा सुत्केरीपछि आमा र नवजात शिशुको मृत्यु

जिल्ला अस्पताल हुम्लामा सुत्केरी पछि आमा र नवजात शिशु दुवैको मृत्यु भएको छ ।  सिमकोट गाउँपालिका–५ की २१ वर्षीया टीका सार्कीको यही माघ ७ र नवजात शिशुको माघ ५ अकालमा मृत्यु भएको  हो । अस्पतालका अनुसार उनीको शल्यक्रिया गरेर सुत्केरी गराइएको थियो । टीकाका ससुरा धनसिंह सार्की अनुसार सुत्केरी व्यथाले च्यापेपछि उनीलाई जिल्ला अस्पतालमा लगिएको थियो । यसपछि शल्याक्रिया गरेर बच्चा जन्माइएको थियो ।  शल्यक्रिया गरेको दुई दिनसम्म टीकाका स्वास्थ्यमा उल्लेखनीय सुधार भए पनि शुक्रबार साँ

शल्यक्रिया गरेर जन्मिएको शिशु र आमाको मृत्यु

तीन दिन अगाडि अस्पतालको प्रसूति गृहमा शल्यक्रिया गरिएकी सुत्केरी र नवजात शिशुको मृत्यु भएको छ । सिमकोट गाउँपालिका–५  की  सलिना  सार्की  र  उनको  एक  दिनको  नवजात  शिशु  (छोरी)को  मृत्यु भएको  हो ।  शल्यक्रिया  गरिएको  शिशुको  एक  दिनमा  र  सलिनाको  तीन दिनपछि मृत्यु भएको हो । स्वास्थ्य सेवा कार्यालयअन्तर्गतको प्रसूति गृहकी इन्चार्ज वरिष्ठ अनमी सरिता  बोहराले  चिकित्सकद्वारा  शल्यक्रि...

कर्णालीमा सुत्केरी आमामाथि ज्यानमारा व्यवहार

कर्णाली प्रदेशमा अहिले पनि सुत्केरी आमाले गोठमै सुत्नुपर्छ । पोषिलो खानेकुरा हुन्न । छोरी जन्माउने आमाले यो विभेद झन् धेरै खेप्नुपर्छ । पोषण र स्वास्थ्य उपचारको अभावमा पछिल्ला चार वर्षमा ९० जना सुत्केरी तथा गर्भवती र ७०० हाराहारी नवजात शिशुको मृत्यु भएको सरकारी तथ्याङ्क छ ।

चिकित्सकको लापरवाहीले नवजात शिशुको मृत्यु भएको आरोप

सोलुखुम्बु : स्वास्थ्यकर्मीको लापरवाहीले शनिबार बिहान एक नवजात शिशुको मृत्यु भएको आफन्तले आरोप लगाएका छन्। सोलुदुधकुण्ड नगरपालिका–५ व्यारेक टोलकी २५ वर्षीया रेणुमाया विश्वकर्माले जन्म दिएको शिशुको ज्यान गएको छ।समयमै चिकित्सकले ध्यान नदिदा शिशुको मृत्यु भएको रेणुमायाका श्रीमान मनोजले आरोप लगाए। मनोजका अनुसार बेथा लागेपछि रेणुलाई शनिबार बिहान करिब साढे तीन बजेतिर अस्पताल भर्ना गरिएको थियो। ‘चिकित्सकले सुत्केरी हुने समय चैत १६ गते तोकेको भए पनि बिहान बेथा लाग्यो। श्रीमतीलाई निक्कै गाह्र

जुम्लाका सुत्केरी महिलाले पाउनुपर्ने प्रोत्साहन भत्ता 'गायब' !

जुम्ला : जुम्लाको कानका सुन्दरी गाउँपालिकाभित्र रहेका सुत्केरी आमाहरूले प्रोत्साहन भत्ता नपाएको गुनासो गरेका छन्‌।  नेपाल सरकारले नवजात शिशुको मृत्यु हुने दर शुन्यमा झार्नका लागी स्वास्थ्य संस्थामा गर्भवती महिला सुत्केरी हुँदा पाउने प्रोत्साहन भत्ता एक वर्षदेखि नपाएको गुनासो गरेका हुन। सुत्केरी महिलाल...

घरमै सुत्केरी गराउँदा आमा र नवजात शिशुको मृत्यु

बागलुङ । बागलुङको पश्चिम बडिगाड गाउँपालिका–६ भीमगिठे सुरकुडेमा घरमै सुत्केरी गराउँदा आमा र नवजात शिशुको मृत्यु भएको छ । घरमै...