आर्थिक बर्ष २०७७।०७८ को तुलनामा २०७८।०७९ मा नवजात शिशुको मृत्युदरमा कमी आएको हो। ताप्लेजुङ जिल्ला अस्पतालका नर्सिङ निरीक्षक बिजया राईका अनुसार आब २०७८।०७९ मा ३ जना नवजात शिशुको मृत्यु भएको छ। आब २०७७।०७८ मा भने ११ जना नवजात शिशुको मृत्यु भएको थियो। तर,ताप...