जनवरी पहिलो साताबाट कोरोनाको बुष्टर डोज लगाइने

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले विश्व संगठनले अनुमति दिए जनवरी पहिलो हप्ताबाट बुष्टर डोज लगाउन थाल्ने बताएका छन्। बुधबार मन्त्रालयको प्रेस बिफ्रिङमा खतिवडाले यस्तो बताएका हुन्।उनले पहिलो चरणमा फ्रन्टलाइनमा खटिएकाहरुलाई खोप लगाउने बताए। ‘विश्व संगठन लगाउनु भन्यो भने जनवरी पहिलो साताबाट काेभिड विरुद्धकाे बुष्टर डोज खाेप लगाउन सुरु गर्नेछौँ,’उनले भने।उनले नयाँ भेरियन्ट ओमिक्रोनबाट बच्नको लागि ९ देशबाट आउन प्रतिबन्ध लगाएको बताउँदै सिमानाकामा पनि कडाइ गरेको बत