बाँकेमा कोरोनाविरुद्धको बुष्टर डोज लगाउने तयारी

नेपालगञ्ज – स्वास्थ्य कार्यालय, बाँकेले कोभिड–१९ विरुद्धको दोस्रो बुष्टर डोज लगाउने तयारी गरेको छ। कार्यालयका निमित्त प्रमुख एवं खोप सुपरभाइजर नरेश श्रेष्ठले ५५ वर्षमाथि व्यक्ति, १२ वर्षमाथिका दीर्घरोगी, गर्भवती महिला र स्वास्थ्यकर्मीलाई पहिलो चरणमा दोस्रो बुष्टर डोज लगाउने तयारी गरेको जानकारी दिए। ५५ वर्षमाथिका व्यक्तिको हकमा पहिलो बुष्टर डोज लगाएको ६ महिना पुगेको हुनुपर्छ। स्वास्थ्य […]

सम्बन्धित सामग्री

बाँकेमा कोरोनाविरुद्धको दोस्रो डोज र बुष्टर डोज लगाइँदै

स्वास्थ्य कार्यालय बाँकेले आठ पालिकाका ८१ वडामा आजदेखि कोरोनाविरुद्धको दोस्रो डोज र बुष्टर डोज लगाउने भएको छ ।

बाँकेमा कोरोना विरुद्धको दोस्रो डोज र बुष्टर डोज लगाइँदै

काठमाडौँ,२० असार । स्वास्थ्य कार्यालय बाँकेले आठ पालिकाका ८१ वडामा आजदेखि कोरोना विरुद्धको दोस्रो डोज र बुष्टर डोज लगाउने भएको छ । विशेषगरी १८ वर्षमाथिका नागरिकलाई लक्षित दुई दिनसम्म नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा खोप लगाउन लागिएको छ । असार २४ देखि २६ गतेसम्म बैजनाथ, डुडुवा, राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा खोप […]

सडक निर्माणस्थलमै सेनालाई बुस्टर डोज

कर्णाली करिडोरको हुम्ला खण्डमा पर्ने सुनाखाडामा काम गर्ने नेपाली सेना र सर्वसाधारणलाई कोरोनाविरुद्धको बुष्टर डोज लगाउने काम भएको छ । निर्माण कार्यमा खटिएका सेना र सर्वसाधारणले बुस्टर तथा दोस्रो मात्राको खोप लगाएको जानकारी पाएएपछि गाउँपालिकाले कार्यस्थलमै गएर खोप लगाउने व्यवस्था गरेको हो ।

ताप्लेजुङमा कोभिशिल्डको दोस्रो मात्रा लगाएकालाई बुष्टर डोज लगाउन शुरुं

माघ १५, ताप्लेजुङ । ताप्लेजुङमा शनिवारदेखि कोरोना विरुद्धको कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुष्टरडोज लगाइने भएको छ । कोभिशिल्ड खोप लगाएको ६ महीना समय पुगेकालाई बुष्टरडोज दिन लागिएको हो । जिल्लामा ६० वर्षभन्दा माथि उमेर समूहका, दीर्घरोगी, अग्रपंक्तिमा खटिने र सामाजिक कार्यमा अग्रसर हुनेलाइ प्राथमिकता दिएर बुष्टरडोज लगाउने तयारी भएको जिल्ला खोप अनुगमन तथा व्यवस्थापन समितिले जानकारी दिएको छ । नगरपालिका–४ वडा कार्यालय र तोक्मेडाँडामा प्रत्येक शनिवार नियमित खोप सञ्चालन गर्ने र खोप केन्द्रहरुमार्फत बुष्टरडोज दिइने स्वास्थ्य कार्यालय ताप्लेजुङका निमित्त प्रमुख राजकुमार पोखरेलले बताए । रासस

ताप्लेजुङमा बुष्टर डोजको तयारी

ताप्लेजुङमा आजदेखि कोरोना विरुद्धको कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुष्टर डोज लगाइने भएको छ । कोभिशिल्ड खोप लगाएको छ महिना समय पुगेकालाई बुष्टर डोज दिन लागिएको हो ।जिल्लामा ६० वर्षभन्दा माथि उमेर समूहका, दीर्घरोगी, अग्रपंक्तिमा खटिने र सामाजिक कार्यमा अग्रसर हुनेलाई प्राथमिकता दिएर बुष्टर डोज लगाउने तयारी भएको जिल्ला खोप अनुगमन तथा व्यवस्थापन समितिले जनाएको छ ।नगरपालिका– ४ वडा कार्यालय र तोक्मेडाँडामा प्रत्येक शनिवार नियमित खोप सञ्चालन गर्ने र खोप केन्द्रह

ताप्लेजुङमा आजदेखि बुष्टर डोजको लगाउने तयारी

फुङ्लिङ । ताप्लेजुङमा आजदेखि कोरोना विरुद्धको कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुष्टर डोज लगाइने भएको छ । कोभिशिल्ड खोप लगाएको छ महिना समय पुगेकालाई बुष्टरडोज दिन लागिएको हो । जिल्लामा ६० वर्षभन्दा माथि उमेर समूहका, दीर्घरोगी, अग्रपंक्तिमा खटिने र सामाजिक कार्यमा अग्रसर हुनेलाइ प्राथमिकता दिएर बुष्टरडोज लगाउने तयारी भएको जिल्ला खोप अनुगमन […]

जनवरी पहिलो साताबाट कोरोनाको बुष्टर डोज लगाइने

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले विश्व संगठनले अनुमति दिए जनवरी पहिलो हप्ताबाट बुष्टर डोज लगाउन थाल्ने बताएका छन्। बुधबार मन्त्रालयको प्रेस बिफ्रिङमा खतिवडाले यस्तो बताएका हुन्।उनले पहिलो चरणमा फ्रन्टलाइनमा खटिएकाहरुलाई खोप लगाउने बताए। ‘विश्व संगठन लगाउनु भन्यो भने जनवरी पहिलो साताबाट काेभिड विरुद्धकाे बुष्टर डोज खाेप लगाउन सुरु गर्नेछौँ,’उनले भने।उनले नयाँ भेरियन्ट ओमिक्रोनबाट बच्नको लागि ९ देशबाट आउन प्रतिबन्ध लगाएको बताउँदै सिमानाकामा पनि कडाइ गरेको बत

किन मनिसहरुले लगाइरहेका छैनन् खोप? के भन्छन् स्वास्थ्य मन्त्री?

नेपालमा भेरोसेल लगाएका ६० वर्षभन्दा माथिका नागरिकलाई सरकारले अतिरिक्त मात्रा खोप लगाउने निर्णय गरिसकेको छ। अतिरिक्त मात्रासँगै सरकारले ‘बुष्टर डोज’ लगाउने तयारीसमेत गरेको छ। कुल जनसङ्ख्याको ५० प्रतिशत जनसङ्ख्यालाई कोरोना भाइरसविरुद्धको खोप लगाइसकेपछि मात्रा सरकारले सबै नागरिकलाई ‘बुष्टर डोज’ लगाउने तयारी गरेको छ। अहिले कुल जनसङ्ख्याको ३९ प्रतिशतलाई पहिलो र…