ललितपुर – स्वास्थ्य कार्यालय ललितपुरले कोरोनाविरुद्ध बुष्टर डोज भोलिदेखि चार दिन लगाइने भएको छ। कोरोना रोग प्रतिरोधात्मक क्षमता बढाउन बुष्टर डोजको दोस्रो मात्रा दिन लागिएको कार्यालयले जनाएको छ। जिल्लाका ६ वटै स्थानीय तहका सबै वडाका जोखिम समूह पहिचान गरेर फाइजर–बाई भ्यालेण्ट एडल्ट बुष्टर डोज दिन लागिएको छ। ललितपुर महानगर , गोदावरी र महालक्ष्मी नगरपालिकाका, बागमती […]