राष्ट्र बैंकले भर्चुअल मुद्रा जारी गर्ने सम्बन्धमा भएको अध्ययनको आधारमा थप काम अगाडि बढाउने

नेपाल राष्ट्र बैंकले विद्युतीय मुद्रा जारी गर्ने सम्बन्धमा भएको अध्ययनको आधारमा थप कार्य अगाडि बढाउने भएको छ ।  चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले भर्चुअल मुद्रा सम्बन्धि थप कार्य अगाडि बढाउन बताएको हो ।  यसअघि नेपाल राष्ट्र बैंकले गरेको प्रारम्भिक अनुसन्धानमा पनि आफ्नै भर्चुअल मुद्रा ल्याउन सम्भव रहेको निष्कर्ष निकालेको थियो । अब...