बाँकेमा बन्यो तीन हजार क्षमताको कारागार

बाल सुधारगृह सञ्चालन गर्न सरकारले दियो स्वीकृति बैजनाथ गाउँपालिका– ३ नौबस्तामा निर्माण भएको क्षेत्रीय कारागारलाई नेपाल सरकारले बाल सुधारगृह स्थापना तथा सञ्चालन गर्न स्वीकृति दिएको छ । पहिलो चरणको संरचना निर्माण पूरा...

सम्बन्धित सामग्री

एक वर्षमा साढे १९ हजार यात्रुको ‘ट्रान्जिट’ बन्यो त्रिभुवन विमानस्थल

२ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ‘ट्रान्जिट’ बनाएर यात्रा गर्नेको संख्या साढे १९ हजार पुगेको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार एक वर्षमा १९ हजार ४ सय ८२ यात्रुले ट्रान्जिट बनाएर यात्रा गरेका हुन् । यो विमानस्थललाई खासगरी भुटानबाट भारतको नयाँदिल्ली जाने वा दिल्लीबाट भुटान जाने यात्रुले ट्रान्जिट बनाउने गरेका छन् । कार्यालयका अनुसार […]

१० हजार फिर्ता नपाएपछि हत्या !

पोखरा – घरघरै वितरण गरिएको खानेपानी पिउन नमिल्ने गरेर दुर्गन्धित बन्यो। धेरै दिनसम्म पानीमा दुर्गन्ध हटेन। पृथ्वीराजमार्ग विस्तारको क्रममा ठाउँ–ठाउँमा पाइप काटिएकाले पानी धमिलो र दुर्गन्धित भएको अनुमान उपभोक्ता समितिको थियो। १३८ घरधुरीमा बाँडिएको खानेपानीबारे निकै गुनासो आएपछि उपभोक्ता समितिले खानेपानीको ट्यांकी खोलेर हेर्दा ट्यांकीभित्र महिलाको शव फेला पर्‍यो। शव क्षतविक्षत र किरा परेको थियो। […]

बानियाँको आश्वासन-काँग्रेसको सरकार बन्यो भने १० हजार विपन्नलाई घर बनाइदिन्छौँ !

काठमाडौँ । नेपाली काँग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले बागमतीमा काँग्रेसको सरकार बन्यो  भने अति विपन्नहरूलाई घर बनाइदिने बताएका छन् । बुधबार काठमाडौँमा प्रतिनिधिसभा र प्रदेश सभाको चुनावी घोषणा पत्रको सुझाव लिन आयोजित कार्यक्रममा बानियाँले पहिलो वर्ष २५ सय घर बनाएर विपन्न परिवारहरूलाई वितरण गरिने बताए । त्यसपछि विपन्न १० हजार परिवारको काँग्रेसको बागमती प्रदेश […]

च्याउमा आत्मनिर्भर बन्यो झापा

झापा, २४ साउन । कनकाई नगरपालिका–६ का किसान दधिराम न्यौपाने च्याउखेतीबाट हुने आम्दानीबाट सन्तुष्ट छन् । उनले च्याउका झुप्पा बेचेरै वार्षिक रु छ लाख मुनाफा आर्जन गर्दै आएका छन् । एघार वर्षअघि आफूसँग भएको रु पाँच हजार र श्रीमतीले महिला समूहबाट ऋण लिएको रु २५ हजार लगानी गरेर बनाएको एउटा टहराबाट उनले च्याउखेती सुरु गरेका […]

सिन्धुपाल्चोकको इन्द्रावतीमा एमाले विजयी, माओवादी बन्यो तेस्रो

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा एमालेका उम्मेदवार अध्यक्षमा विजयी भएका छन् र एमालेका झम्कनाथ नेपाल ७ हजार १२७ मतका साथ विजयी भएका हुन् । सो गाउँपालिकामा काँग्रेस दोस्रो हुँदा माओवादी तेस्रो बन्यो ।यस्तै सो गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकै उम्मेदवार विजयी भएका छन् । एमालेकी उम्मेदवार शोभना तामाङ विजयी भएकी हुन् ।

केजीएफ २ बन्यो १००० करोड कमाउने चौथो फिल्म

एजेन्सी, १८ बैशाख । केजीएफ २ फिल्मले विश्वभर १ हजार करोड कलेक्सन गरेको छ । आरआरआर, बाहुबली २ र दंगलपछि केजीएफ १ हजार करोड कमाउने पहिलो भारतीय फिल्म बनेको छ । यी चार फिल्ममध्ये तीन साउथका फिल्म हुन् भने बलिउडको दंगलले मात्र यो आँकडा पार गरेको छ । यस बाहेक फिल्म केजीएफ २ ले १२ […]

'केजीएफ-२' बन्यो हजार करोड कमाउने चौँथो भारतीय फिल्म

काठमाडौं :  प्रशान्त नीलको लेखन तथा निर्देशनमा बनेको कन्नड फिल्म 'केजीएफ च्याप्टर २' एक हजार करोड(भारु) कमाउने चौंथो भारतीय फिल्म बनेको छ। प्रदर्शनको तेस्रो हप्तामा फिल्मले विश्वभरबाट हजार करोडमाथिको बक्स अफिस कलेक्सन गरेको हो। 'केजीएफ २' अघि उक्त सूचीमा 'दंगल', 'बाहुबली २' र 'आरआरआर' मात्रै थिए। फिल्मले भारतमा मात्रै ७ सय ९५ करोडमाथिको कमाइ गरेको छ। यो सँगै भारतमा सबैभन्दा बढी कमाउने फिल्मको सूचीमा 'केजीएफ २' तेस्रो नम्बरमा पुगेको छ

कोरोनाको ‘हटस्पट’ बन्यो काठमाडौं

काठमाडौं । एक सातामा कोरोना भाइरसको सक्रिय संक्रमित ह्वात्तै बढेको छ । देशभर बिहीबारसम्म ५७ हजार सक्रिय संक्रमितमध्ये ६५ प्रतिशत उपत्यकामा रहेको देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार दैनिक नयाँ संक्रमित थपिएको मध्ये ५४ प्रतिशत बढी काठमाडौं उपत्यकामा देखिएको छ । नेपालमा देशभर बिहीबारसम्म ५७ हजार ३ सय २८ जना संक्रमितमध्ये उपत्यकामा मात्रै ३७ […] The post कोरोनाको ‘हटस्पट’ बन्यो काठमाडौं appeared first on राजधानी राष्ट्रिय दैनिक.

कैदीका लागि कारागार बन्यो आम्दानीको स्रोत

दार्चुला, २४ असोज: दार्चुला कारागारभित्रका कैदीबन्दीको कारागार नै आम्दानीको स्रोत बनेको छ । कारागारभित्रै कदीबन्दीले सिलाई व्यवसाय सञ्चालन गरेर आम्दानी गर्न थालेका छन् । कारागार बाहिर हुँदा सिलाइ व्यवसाय गर्दै आएका गुरुदेव रानाको अहिले कारागारभित्रै सामान्यतया रु छ÷सात हजार आम्दानी हुने गरेको छ । आफूले बाहिर पसल सञ्चालन गर्दा चिनेका ग्राहक अहिले पनि भित्रै सिलाउन […]