२३ माघ, गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले आजबाट स्थानीय तहगत रुपमा आलोपालो सेवा सुरु गरेको छ । गत माघ ११ गते कर्मचारीमा कोरोना संक्रमण देखिएर बन्द रहेको प्रशासनले स्थानीय तहलाई दिन तोकेर बारअनुसार आलोपालो सेवा सुरु गरेको हो । प्रशासनले सेवाग्राहीमा समेत कोरोना संक्रमणको उच्च जोखिमका कारण अत्यावश्यक बाहेकका सेवा स्थगन गरेको थियो । […]